Search
Generic filters

अपराधिक षड्यन्त्र बनाएको आरोपमा एक जना पक्राउ

जनकपुरधाम । अपराधिक षड्यन्त्र (हत्या योजना) गरेको आरोपमा सर्लाहीको हरिवन नगरपालिका-९ बस्ने विश्वराज पोखरेललाइ प्रहरीले म्याग्दीबाट पक्राउ गरेकाे छ ।

पोखरेलले आफूविरुद्ध ज्यान मार्ने उद्देश्यले अपराधिक षड्यन्त्र गरेको भन्दै हरिवन ११ का अर्जुन रायमाझी भनिने सिद्धीबहादुर रायमाझीले गत २१ पुसमा दरर्खास्त दिएका थिए ।

पक्राउ परेका पोखरेल पटक-पटक विभिन्न नम्बरको सिमकाड परिवर्तन गर्ने गरेको पाइएको छ । दरखास्त परेपछि सर्लाही जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कैलालीमा श्रीमानले श्रीमतीको कुटपिट गरी हत्या
धनगढी । कैलालीम एक व्यक्तिले आफ्नै श्रिमतिको हत्या गरेका छ्न् । गोदावरी नगरपालिका ९ का परशुरामले आफ्नै श्रीमतको कुटपिट गरी हत्या गरेका हुन् । श्रीमतीको हत्या गरी फरार भएको र खोजि कार्य भईरहेको प्रहरीले...
पुरा पढ्नुहोस् ..
म्याग्दीमा २६ सय मतदाता थपिए
म्याग्दीका पाँच स्थानीय तहबाट दुई हजार ६ सयजना मतदाता थपिएका छन् । निर्वाचन कार्यालय म्याग्दीले सञ्चालन गरेको मतदाता नामावली संकलन विशेष कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको दर्ता शिविरमा दुई हजार ६ सय २ जना...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters