Search
Generic filters

माओवादीका प्रमुख सचेतक ठम्मर विष्टसहित २०० बढी नेता कार्यकर्ता एमालेमा प्रवेश

ठम्मर विष्ट । तस्विर : लाईका खबर / खगेन्द्र शाही

सुर्खेत । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रहेका सचेत ठम्बरबहादुर विष्ट माओवादी केन्द्र परीत्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
आइतबार नेकपा एमाले सुर्खेतले सभाहलमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्मर बहादुर बिस्ट सहित सयौ नेता र कार्यकर्ताले नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
विष्टलाइ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका छन् ।

माओवादी पार्टीले पार्टी सिदान्त भन्दा बाहीर काम गरेको, सदनमा एमसीसी सर्मथन गर्ने सडकमा विरोध गर्ने जस्ता दोहोरो चरित्र देखाउँदै आएको आरोप लगाउदै विष्टले माओवादी परित्याग गरी एमामाले प्रवेश गरेको बताएका छन् ।

प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका विष्टले आज आइतबार नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन्न ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters