सार्वजनिक भयो १२ कक्षाको परीक्षा तालिका (तालिकासहित)

कक्षा १२ को रुटिन तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले परिक्षा समय तालिका कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजानिक गरेको छ । २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

आगामी जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यस्तो छ कक्षा १२ को रुटिन तालिका :