
केही समय अगाडि बजारमा रिलिज भएको सम्झेर माईतीको आगन बोलको तिज गित विशाल राष्ट्रिय तिज गित म्युजिक अवार्ड २०८० को नोमिनेसनमा परे पछि उक्त गितका सर्जक कुमार कार्कीले सम्झेर माईतिको आगन बोलको तिज गितलाई भोट गर्न अनुरोध गर्नु भएको छ ।

सर्जक कुमार कार्कीले यस तिज गितले अवार्ड जित्नु नै समग्र सुर्खेती बासिले अवार्ड जित्नु जस्तै भएको बताउँदै सम्झेर माईतिको आगनलाई जति सक्दो धेरै भोट दिएर बिजय गराउन सम्पुर्ण गितसंगित प्रेमि स्वदेश तथा बिदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदि बहिनीहरुलाई अनुरोध गर्नु भएको छ ।
यस बिशाल राष्ट्रिय तिज म्युजिक अवार्ड २०८० भदौ २६ गते काठमाडौमा सुरु हुँदैछ ।

उक्त तिज गित सम्झेर माईतीको आगनलाई भोट गर्न यो लिन्कमा जानुहोला ।
story_fbid=pfbid0yaks1T9Ec7bXE2u5TX3n5Q1Mjb1