शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य प्रतिताेला ८ सयले बढयाे

चैत १०, काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य प्रतिताेला ८ सयले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ ८ सय र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज भने चाँदीकाे मूल्य स्थिर रहेकाे छ र चाँदी हिजाेकै मूल्य प्रतिताेला १ हजार ३ सय ६० रूपैयाँमा काराेबार भएकाे छ । हिजाे चाँदीकाे मूल्य १३६० रूपैयाँमा काराेबार भएकाे थियाे ।