२०८० सालमा बैंक बिदा हुने दिनहरु

चैत ९, काठमाडौं । नेपाल राष्ट्र बैकले २०८० सालमा बैंक बिदा हुने दिनको सूची सार्वजनिक गरेको छ ।

नयाँ वर्ष २०८० साल वैशाखदेखि चैतसम्म बैंक बन्द हुने सूची सार्वजनिक भएको हो ।

जस मध्य दशैंमा ६ दिन र तिहारमा ५ दिन सहित २०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूणर् रुपमा बन्ध हुने राष्ट्र बैंकले जनाएको छ ।