आज ताेलामा ७ सयले घटेयाे सुनकाे मूल्य, चाँदीकाे कति?

चैत ६, काठमाडाैं । साेमबार आज सुनचाँदीकाे मूल्य घटेको छ । हिजाे आइतबारकाे तुलनामा सुनकाे मूल्य ताेलामा ७ सयले घटेको सुनचाँदी महांसघले जनाएकाे छ ।

आइतबार प्रतिताेला २ हजार ९ सयले बढेकाे सुनकाे मूल्य साेमबार ७ सयले घटेर प्रतिताेला १ लाख ९ हजा ३०० र तेजाबी सुनकाे मूल्य प्रतिताेला १ लाख ८ हजार ८०० रूपैयाँमा काराेबार भएकाे महांसघले जनाएकाे हाे ।

आइतबार प्रतिताेला २ हजार ९ सयले बढेकाे सुनकाे मूल्य प्रतिताेला १ लाख १० हजार र तेजाबी सुनकाे मूल्य प्रतिताेला १ लाख ९ हजार ५०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै, आज चाँदीकाे मूल्य पनि १५ रूपैयाँले घटदै प्रतिताेला १ हजार ३ सय ३५ रूपैयाँमा काराेबार भएकाे छ । हिजाे चाँदीकाे मूल्य १३४५ रूपैयाँमा काराेबार भएकाे थियाे ।