वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षेत्रीको हृदयघातका कारण निधन

वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षेत्रीको आज हृदयघातका कारण निधन भएको छ । हाल इत्राम ७ मा बस्दै आएका क्षेत्रीको मंगलबार विहान ११ः३० बजेको समयमा निधन भएका । ५२ वर्षीय क्षेत्रीको प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा निधन भएको हो । आज (मंगलबार) बिहान ९ बजे उनी वीरेन्द्रनगरको बुलबुलेमा डुंगा उद्घाटन कार्यक्रममा उद्धोषण गरेका थिए । […]

भेरिगंगा नगरपालिका १ मा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य

सुर्खेतको भेरीगंगा नगरपालिका वडा. न.१ मा सामाजिक सुरक्षा भत्ता पाउनका लागि अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र हुनुपर्ने व्यवस्था गरिने भएको छ । यही जेठ २७ गत्ते एक विज्ञप्ती जारी गर्दै वडा न. १ ले सो कुराको जानकारी गराएको हो । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको निणर्य अनुसार नै वडाले यो विज्ञेप्ती जारी गरेकाे अध्यक्षले […]

अकबरे खुर्सानी स्वास्थ्यका लागि कती सम्म फाइदा हुन्छ त ?

अकबरे खुर्सानी भन्न बित्तिकै टोकेर खान मन लागि हाल्नै सायदै सबैलाई हुन्छ । यो प्रयोग हरेकको भान्सामा पाइने गर्छ । यसलाई बेमौसममा खानका लागि अचार राखेर पनि खाने गरेको पाइन्छ । यसको स्वादसंगै स्वास्थ्यलाई पनि त्यती कै फाइदा पुर्याउछ । यो एउटा पूरक मसला हो । यसले पिरो भएकोले खानालाई स्वादिलो बनाइदिन्छ । तरयसकाे बढी […]