दैलेखमा ट्याक्टर दुर्घटनामा परी एक जनाकाे मृत्यु, पाँच जना घाइते

दैलेखको दुल्लु नगरपालिका -६ स्थित धाडाको जंगलमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुल्लु नगरपालिका-६ का ५५ बर्सिया मानबहादुर रावलको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालका अनुसार विद्युतको पोल बोकेर दुल्लुको भस्नेपाटीदेखि खड्केगैरा जाँदै गरेको भे.१ त. […]

कुन समयमा दुध पिउँदा सही हुन्छ ?

दुध धेरै पोषकयुक्त पदार्थ हो, जसमा क्याल्सियम, भिटामिन बी १२, के, ए, पोटाशियम र सोडियम जस्ता पोषक तत्व पाइन्छन् । केही रोग तथा एलर्जीको समस्यामा बाहेक बच्चादेखि बुढासम्मलाई दुधले फाइदा गर्दछ । यसलाई सही समयमा पिउँदा फाइदा दुईगुणा बढेर जान्छ । विशेषज्ञअनुसार यसलाई पिउने सही समयका बारेमा चर्चा गरौं । दुध कुन समयमा पिउने भन्ने […]