जुम्लामा मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी

जुम्लामा मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन । जुम्लाको गुठिचौर गाउँपालिका-४ थामबाडा गाउँमा मरेको भेडाको मासु खाँदा एकै घरका ६ जना सिकिस्त बिरामी परेका छन । ति मध्ये तीन महिला तीन पुरुष रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.पुजन रोकायाले बताए ।निर्देशक रोकायका अनुसार उनीहरुले विषालु घाँस खाएर मरेको भेडाको […]

भारतमा स्कुल बस दुर्घटनामा ६ बालबालिकाको मृत्यु, ३५ भन्दा बढी घाइते

भारतमा स्कुल बस दुर्घटनामा ६ बालबालिकाको मृत्यु, ३५ भन्दा बढी घाइते भएका छन । भारत हरियाणाको कनिना क्षेत्रको उन्हानी गाउँमा रहेको महिला कलेज नजिकै बिहीबार बिहान स्कुल बस दुर्घटना हुँदा ६ बालबालिकाको मृत्यु भएको छ । भने उक्त दुर्घटनामा ३५ भन्दा बढी बालबालिका घाइते भएका छन । प्रहरी र प्रत्यक्षदर्शीका अनुसार बस ब्रेकले काम नगरे […]

गर्मीमा आफुलाई फुर्तिलो राख्न यी चिज खानुहोस

चर्काे गर्मी मौसमसंगै हाम्रो शरिरमा पनि परिवर्तन आउछ । धेरै खान रुच्दैन, शरिर छिटै थकित हुन्छ । गर्मी मौसममा पसिना धेरै आउने भएकाले शरिर छिटो सुख्खा हुन्छ, त्यसैले चिसो रहन हामी एसी वा चिसो पेय पदार्थका साहारा लिन्छौँ ।हाम्रो शरीरलाई भित्रैबाट चिसो राख्न मद्दत गर्ने केही खानेकुरा पनि छन । के तपाईँलाई यी खानेकुराबारे थाहा […]