नेपाल प्रहरीका पुर्व प्रहरी सहायक निरिक्षक (असई)ले बिचल्ली बनाएको भन्दै सुर्खेतमा पत्रकार सम्मेलन

सुर्खेत । नेपाल प्रहरीका पूर्व सहायक प्रहरी निरीक्षक (असई)ले जेठी श्रीमतीलाई हकभोगबाट बन्चित गरेको भन्दै दैलेखकी सिता चन्दले सुर्खेतमा पत्रकार सम्मेलन गरेकी छन् । सुर्खेत स्थित कर्णाली प्रेसमिट सेन्टरमा गरिएको पत्रकार सम्मेलनमा उनले सो कुराको जानकारी गराएकी हुन । २०५८ सालमा बिबाह गरेका उनका श्रीमान प्रेम चन्दले दोश्रो बिबाह गरेका थिए । दोश्रो बिबाह गरेयता […]

विद्युत सुरक्षा दिवसका अवसरमा सुर्खेतमा ‍र्याली

राष्ट्रिय विद्युत सुरक्षा दिवसको अवसरमा सोमबार सुर्खेतमा विद्युत सुरक्षा दिबस कार्यक्रम सम्पन्न भएको छ । दिवसका अवसरमा नेपाल बिधुत प्राधिकरण सुर्खेतले आफ्नो भवनबाट नारा लगाई जिल्ला प्रशासन हुँदै बजार परिक्रमापछि मंगलगढी पुगेर समापन भएको थियो । र्‍र्यालीमा सहभागीहरूले विद्युत चोरी हटाऊ, विद्युत बचतमा सजगता अपनाऊ, एलइडी बल्बको प्रयोग गरौं, विद्युत चोरी गर्नेलाई समाजिक बहिस्कार गरौं, […]

गर्मीमा खानेकुरामा हुने समस्या र समाधानका ६ टिप्सहरु

देशभर गर्मी मौसम सुरुभए संगै तापक्रम बढ्ने क्रममा छ । तापक्रम बृद्धिका साथै खाद्यवस्तुजनित रोगहरूका घटना पनि क्रमशः बृद्धि हुदै जान्छन किनभने चिसो मौसमको तुलनामा न्यानो तापक्रममा हानिकारक सूक्ष्म जीव/ब्याक्टेरियाहरू (जस्तैः साल्मोनेल्ला, इ. कोलाइ) छिटो बढ्ने क्षमता राख्छन । खुला हावा, असुरक्षित वातावरणमा लामो समयसम्म प्रशोधित खाद्य पदार्थ राख्दा खाद्यान्न बिग्रने सम्भावना बढ्छ । त्यसकारण […]

आज यी प्रदेशमा वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश लगायत पहाडी भू–भागमा मौसम आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली […]