सुनको सिक्री चोरी भागेका २ महिला प्रहरीको नियन्त्रणमा

सुनको सिक्री चोरी भागेका २ महिला प्रहरीको नियन्त्रणमालगाएको सुनको सिक्री चोरी गरी भागेका दुई जना महिलाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार (आज) पक्राउ पर्नेहरूमा भारत रक्सौल घर बताउने ४० वर्षीया गीता हरिजन र ५५ वर्षीया खैरेनीया हरिजन रहेका छन ।पोखरा महानगरपालिका-९ नयाँबजारस्थित तनहुँ ब्यास नगरपालिका-३ घर भएकी ६० वर्षीया महिला गाडीबाट झर्ने क्रममा सोही […]

यो मनकी रानी कसलाई बनाउने होला ?

यो मनकी रानी कसलाई बनाउने होला ?आँखाकी नानी कसलाई बनाउने होला ? खोजी दिनुहोस न विन्ति गर्छु हजुरलाई ।मेरी अर्धाङ्गिनी कसलाई बनाउने होला ? दर्शका भयानक यी पर्खालहरु भत्काउन ।साथ दिने ज्ञानी कसलाई बनाउने होला ? खोजी गर्दा गर्दै कुमारै भइन्छ कि कतै ?रंगिन विहानी कसलाई बनाउने होला ? किन होला मलाई कसैले नपत्याउने हँ […]

गण्डकीको मुख्यमन्त्रीमा एमालेका अधिकारी नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । आईतबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । उनले सभामुखसहितको मतलाई जोडेर पेश गरेको […]

सकम्बरी अर्थात कुसुम शर्मालाई एकै पटक २ उत्कृष्ट अवार्ड

सकम्बरी अर्थात कुसुम शर्मालाई एकै पटक २ उत्कृष्ट अवार्ड पाएकी छन । नवलपुरकी चर्चित नव मोडल तथा कलाकार कुसुम शर्माले आज आयोजित २ वटा फरक फरक अवार्ड समारोहमा उत्कृष्ट मोडलको अवार्ड हात पार्न सफल भएकी छन । उनले आज सम्पन्न नेसनल ब्राण्ड म्युजिक अवार्ड २०८० मा “चाहन्छु -५ “गीतबाट सर्वोत्कृष्ट नव मोडेल र सर्वाधिक लोकप्रिय […]

गर्भावस्थामा छाला बिग्रनुकाे कारण र बच्ने उपाय

गर्भावस्थाका महिनाहरु बढ्दै जानेक्रममा छालासँग जोडिएका समस्याहरु पनि बढ्ने गर्छन् । यस अवस्थामा महिलाहरुको छाला एकदमै नराम्रो पनि हुने गर्छ । यसबाहेक अन्य दागधब्बा आउने समस्याहरु पनि बढ्छ । गर्भावस्थाको तेस्रो महिनामा अनुहारमा डन्डीफोर, पोतो, तथा दाग आदि आउन थाल्छन् । यसक्रममा शरीरमा धेरै प्रकारका हर्मोनल परिवर्तन हुने गर्छ, जसले गर्दा छालाको समस्या पनि बढ्न […]