कलमलाइ तरवारले गिज्याउदै भन्यो । (गजल)

कलमलाइ तरवारले गिज्याउदै भन्यो ।झुपडीलाई दरबारले गिज्याउदै भन्यो । आदेश आयो हुने खानेहरु मात्र बाच ।निहत्थालाई सरकारले गिज्याउदै भन्यो । नुन नपाएर कर्नालीमा हाहाकार छ ।बिहानै पत्रकारको अखबारले भन्यो । तिम्रो पैसा लूटने लुटेरा हौ हामीहरु ।कालो बजारियाको चमत्कारले भन्यो ।

कविता – माया र धन

माया गर्छु म उनलाई देखाउ कसरी ।पागल भन्छन् होला कविता लेखौँ कसरी ।।माया बिनाको सृष्टि यहाँ हुन्छ कसरी ।फेद हाङ्गा बिना थुङ्गा रहन्छ कसरी ।। फेद हाङ्गा को कुरा छैन ।यहाँ थुंगा को कुरा छ ।।यहाँ रुप धन को पो खोजीको कुरा छ ।धन बिना यहाँ माया पनि कल्पनाको कूरा छ ।।म माया गर्छु भन्नु […]

बालबालिका अवस्थामै किन देखिन्छ दीर्घरोग ?

यो पछिल्लो समयमा बालबालिकाहरुमा दीर्घरोग बढी देखापर्ने गरेको पाइन्छ ।शहरिया जीवनशैलीमा हुर्कदै गरेका बालबालिकाहरुको खानपान, आहारमा ध्यान नदिँदा, बसाइको प्याट्रन फरक हुँदा, शारीरिक गतिविधि नहुँदा दीर्घरोग बढेको देखिएको छ ।१०, १२, १५ वर्षका बच्चामा पनि श्वासप्रश्वासको समस्या, मधुमेह जस्ता दीर्घरोग धेरै देखिने गरेको छ । कतिपयलाई त जन्मँदै स्वासप्रश्वासमा समस्या देखिने गर्छ । वरिष्ठ बालरोग […]

लाङटाङ क्षेत्रको भ्रमण गर्ने क्रममा बेलायती नागरिकको मृत्यु

रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने क्रममा शुक्रबार एक बेलायती पर्यटकको मृत्यु भएको छ । भ्रमणका क्रममा बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको मृत्यु भएको हो । पाउल आफ्ना दुई छोरा पथ र प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै गर्दा लाङटाङ खोला झोलुङ्गे पुल आसपास क्षेत्रमा बेहोस अवस्थामा भेटिएका थिए । उनलाई हेलिकप्टरमा उद्धार गरी उपचारका लागि […]