भुकम्प प्रभावित क्षेत्रबाट ताेसीमाकाे मनछुने स्टाटस

यो सालको भाई टिका मेरो विशेष रह्यो । आज, त्यस दिनको कथा सुनाउँछु है… बुवाको फोन धेरै पटक काटिएपछि, उहाँलाई एउटा पत्र यहिँ फेसबुकमा लेखेर, आफूले अपरेसन गरी (छातीको दुबै साईडमा पाईप चेस्ट ट्युब हालेको)भर्ना राखेको आमालाई हेर्न अस्पताल गए ।आमा यस दिन निकै खुसी देखिनुभएको थियो,… राउण्ड लिँदा उहाँकी छोरीले भन्नुभयो “आमाले बिहानै देखि […]

भुकम्प प्रभावित क्षेत्रको पुर्ननिर्माणका लागि नेकपा एमालेकाे स्वंसेवक टोली जाँदै

नेकपा एमाले सुर्खेतले १५० जनाको टोली भुकम्पबाट प्रभावित भएकाहरुलाई पुर्ननिर्माणमा सहयोग गर्नेगरी जाजरकोटतर्फ खटाएको छ । नेकपा एमालेले कर्णाली प्रदेश कमिटी सचिव धुर्वकुमार शाहीको नेतृत्वमा उक्त टोलीलाई १७ गतेसम्म पुर्ननिर्माणमा खटिने गरी पठाएको नेपका एमालेका जिल्ला उपसचिव घनश्याम पान्डेले जानकारी दिए ।उनले भने खासगरी १० दिनका लागि भनेर योजना बनेपनी १७ गते बिदाई कार्यक्रम रहेको […]

चिसोको कारण त्रिपालमा बस्दै आएका थप ३ वृद्धको मृत्यु

जाजरकोटमा चिसोका कारण थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरहरु ध्वस्त भएपछि त्रिपालमा रातदिन गुज्रदै आएका बारेकोट गाउँपालिका-१ रामीडाँडाका ७० वर्षीय डुमे पुन , छेडागाड नगरपालिका-१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी र जुनीचाँदे गाउँपालिका-४ लुहादहकी ८९ वर्षीया सुगिली नेपालीको चिसोका कारण मृत्यु भएको हो । पुन दमका दीर्घरोगी भएका कारण पनि […]