भुकम्पबाट प्रभावित १० विद्यार्थीलाई निःशुल्क पढाउने साउथ एशियनको घोषणा

साउथ एशियन स्कालर्स एकेडेमीले भुकम्पबाट प्रभावित भएका १० जना विद्यार्थीहरुलाई निःशुल्क पढाउने घोषणा गरेको छ । वीरेन्द्रनगर ३ तातापानीमा संचालित बिद्यालयले सो घोषणा गरेको हो । भुकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिम २ जिल्लाका १० जना बालबालिकाहरुलाई कक्षा ४ देखि १२ सम्म निःशुल्क पढाउने एकेडेमीले घोषणा गरेको हो । लाईका खबर संगको कुराकानीमा एकेडेमीका प्रमुख […]

चिसोका कारण जाजरकोटमा दुई भूकम्प प्रभावितको मृत्यु

अत्याधिक चिसोका कारण जाजरकोटमा दुई भूकम्प प्रभावितहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका-२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका-४ जिरीका नरेन्द्रबहादुर सिंह रहेका छन् । भूकम्पका कारण घरबास गुमाएका उनीहरु त्रिपालमुनी बस्दै आएका थिए । उनिहरु दमका दीर्घरोगी भएको र अत्याधिक चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका […]

टिकटक प्रतिबन्धविरुद्धको रिट, सुनुवाई मंसिर ४, कानून व्यवसायीका ४ दावी

टिकटकलाई बन्द गर्ने भनी सरकारले गरेको निणर्य विरुद्ध परेका १० वटा रिट निवेदनको सुनुवाई तिहारको बिदा खुल्ने बित्तीकै अर्थात मंसिर ४ मा हुने भएको छ । कानून व्यवसायी तथा डिजिटल अधिकार वकालतकर्ताहरुले सरकारको निणर्य गैरसंवैधानिक रहेको दावी गर्दै त्यसलाई खारेज गर्न माग सहित रिट निवेदन दर्ता गरेका छन् । सर्वोच्च अदालत प्रशासनले सबै रिट निवेदनलाई […]