भदौ २९ गते गुर्भाकोट ८ मा तिज नृत्य प्रतियोगिता हुदै

दिलिप ढकाल सुर्खेत भदौ २४ गाँउ घर देखि सहर बजारमा हिन्दु नेपालीहरुको महान चाड हरितालिका तिजको चहलपहल बढिरहेको बेला गुर्भाकोट नगरपालिकाका बिभिन्न वडाले तिज नृत्य प्रतियोगिता आयोजना गर्ने भएका छन्। यसै बीच एक सुचना जारि गर्दै गुर्भाकोट ८ नम्बर वडा कार्यालयले यहि भदौ २९ गते तिज नृत्य प्रतियोगिता हुने जनाएको छ। गुर्भाकोट नगरपालिका वडा नम्बर […]

कणार्ली प्रदेशमा तीन वर्षमा करिब ७९ किलोमिटर सडक कालोपत्रे

तीन आर्थिक वर्षमा कणार्ली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले करिव ७९ किलोमिटर सडक कालोपत्रे गरेको छ । दस जिल्लाको सडक कालोपत्रेसम्बन्धी समीक्षा कार्यक्रममा ७८ किलोमिटर ९५ मिटर सडक कालोपत्र भएको मन्त्रालयले जनाएको हो । आव २०७७-७८ मा ३३.०२ किलोमिटर, २०७८-७९ मा १५.९० किलोमिटर र २०७९-८० मा ३०.०३ सडक कालोपत्रे भएको मन्त्रालयका सूचना अधिकारी […]

सादा पोषाकमा ड्युटीमा खटिएका प्रहरीको हतियार खोस्ने ६ जना पक्राउ

सुनसरीको बर्जुमा सादा पोषाकमा ड्युटीमा खटिएका प्रहरीको हतियार लुट्ने ६ जना पक्राउ परेका छन् । शुक्रवार राती ड्युटीमा खटिएका प्रहरीको चाइनिज पेस्तोल लुट्ने लुटेरा समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बुढीगंगा गाउँपालिकाको बाँसबारीका रिजवान मियाँसहित ६ जनालाई पक्राउ गरेको हो । उनिहरुले प्रहरीको साथमा भएको ठुलो चाइनिज पेस्तोल र सात राउन्ड गोली […]