केपी शर्मा ओली नआएपछि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक स्थगित

काडमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठक आज स्थगित भएको छ ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थताको कारण देखाउँदै नगएपछि सर्वदलीय बैठक स्थगित भएको हो । ओली नगएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीले ज्वरो आएकाले आजको बैठकमा उपस्थित हुन नसकेको जानकारी गराएका थिए । सुन […]

कागबेनीमा आएको बाढीमा भेटियो दानपेटिका

जोमसोम ः कागबेनीमा आएको बाढीमा हराएको दानपेटिका भेटिएको छ । गत साउन २८ गते मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी स्थित कागखोला बाढीका कारण हराएका सामग्रीहरू खोज्ने क्रममा दानपेटिका पनि फेला परेको हो ।कागबेनी धर्मशालाको गण्डकी माताको मन्दिर, धर्मशाला, हवनमण्डप, सभागृह, स्नानगृह, ध्यानकुटी र अतिथि स्वागतगृह रहेको स्थानको बाढी पन्छ्याउने क्रममा धर्मशालाको दुईवटा दान पेटिका भेटिएको […]

प्रादेशिक अस्पताल जनकपुरधाममा मुटु रोगको उपचार सुरु

धनुषा साउन ५- प्रादेशिक अस्पताल जनकपुरधाममा मुटु रोगको उपचार सुरु भएको निर्देशक डा रामनरेश पण्डितले बताएका छन् । लामो समयदेखि जनशक्तिको अभावले मुटुको परीक्षण गर्ने इन्डोस्कोपी मेसिन थन्किएको र शिक्षण अस्पताल महाराजगञ्जबाट चिकित्सक डा निश्चल साह आएपछि मुटुको उपचारसम्बन्धी सेवा सुरु भएको डा पण्डितले बताए । ओपिडी सेवा आइतबारदेखि शुक्रबारसम्म हुने भएको पनि प्रादेशिक अस्पतालले […]

९० वर्षीय प्रेमबहादुर डाँगीलाई विद्यालय जान उमेरले छेकेन

तुल्सीपुर । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर-१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छन् । कुनै समय घर-व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग व्यस्त हुन्छन् । उनले पनातिसमेत देखिसकेका छन्, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उनी […]

डेंगु रोग फैलन नदिन नेपालमै पहिलो पटक वायो लार्भिसिद औषधि प्रयोग गर्दै छौँ ः बालेन

काठमाडौँ, साउन ५ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँमा डेंगु रोग फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक वायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको जानकारी दिएका छन् ।सामाजिक सञ्जालमार्फत शाहले यो औषधिले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी नगर्ने दाबी गरेका छन् । औषधिले पूर्ण विकसित हुन नपाउँदै […]