अमेरिकाको हवाई टापुको डढेलोमा मृत्यु हुनेको संख्या ९३ पुग्यो

अमेरिकाको हवाई टापुमा लागेको डढेलो
मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर मृत्यु
बर्दियामा भारी वर्षाका कारण ४३ घर डुबानमा

बर्दिया, साउन २८ । आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बर्दियाको बारबर्दिया नगरपालिका-८ स्थित औरी, भगतपुर र दुद्याका ४३ घर डुबानमा परेका छन् । यस क्षेत्रमा जिल्लाको सबैभन्दा बढी पानी परेको बताइएको छ । डुबान क्षेत्रमा उद्धारका लागि प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिहरू पुगेका छन् । जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुधिर राज शाहीले २४ […]
खोलाले बगाउँदा दाङमा एक वृद्ध बेपत्ता

खोलाले बगाउँदा एक जना वृद्ध बेपत्ता
नरदेवीमा लागेको आगो नियन्त्रणमा

नरदेवीमा लागेको आगो नियन्त्रणमा
जाजरकोटका एक जना भेरी नदीमा बेपत्ता

सुर्खेत | जाजरकोटमा एक जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् । शनिबार दिउँसो भेरी नगरपालिका–७ पुन्माका अन्दाजी ४७ वर्षीय नरु बहादुर चन्द नदीमा खसेर बेपत्ता भएका हुन् ।उनी शिवालय गाउँपालिका–१ छेडाचौर बजारबाट घरतर्फ जाने क्रममा छेडागाड नगरपालिका–१३ गारातारास्थित सुर्खेत छिन्चु जाजरकोट सडकखण्डको छेउबाट चिप्लिएर खस्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।बेपत्ता […]
बर्दियामा भारी वर्षा : गाउँहरू डुबानमा

बर्दिया । बर्दियामा भारी वर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभागले बर्दियाका विभिन्न ठाउँमा भारी वर्षा भएको जानकारी दिएको हो । विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६.४ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । यो अति भारी वर्षा हो । यस्तै बर्दियाकै रानी जरुवा नर्सरीमा १७२.८ मिमिमिटर वर्षा मापन भएको छ भने सानो श्रीचेपाङमा […]
अवरल बर्षा : सुर्खेत जिल्ला प्रशासनले जारी गर्यो अलर्ट, उच्च सर्तक रहन आग्रह

सुर्खेत । हिजो शनिवारदेखि देशभर बर्षा बढेसँगै सुर्खेतमा पनि अविरल बर्षा भईरहेको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनीका धेरै जसो स्थान तथा कर्णाली र सुदुरपश्चि प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ। बर्षा बढेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले अलट जारी गरेको छ । जिल्ला प्रशासनले जारी गरेको अलर्ट अनुसार बराहताल गाउँपालिकाको चेपाङ, साझघाट, तरंगा, […]
हेटौँडा-काठमाडौँ छोटोदुरीका सडक पहिरोका कारण अवरुद्ध

हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध
सर्लाहीको लखन्देही पुलमुनि टाउको भेटिएका युवकको जंगलमा भेटियो शरीर

जङ्गलमा युवकको टाउको नरहेको शरीर