तनहुमा बाटोको छेउमा रहेको घरमा आएर ट्रक ठोक्किदा १२ वर्षीय बालकसहित ३ जनाको मृत्यु

बैशाख २० , तनहु । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर-५ आँधीखोलानजिक बुधबार ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तनहु जिल्लाको बन्दीपुर-१ बस्ने १२ वर्षीय आयुस भुजेल, सोही स्थानका ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेल रहेका प्रहरीले जनाएको छ । तनहु जिल्लाको डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको […]

मेयरकप प्रतियोगितामा कार्यविधि नबनाई खेल संचालन गर्न लागेकाे भन्दै संयूक्त बिद्यार्थीहरूद्वारा ध्यानाकर्षण

बिरेन्द्र बुढा सल्यान सल्यानको बनगाड कुपिन्डे नगरपालिकाकामा बैशाख २१ गते बाट संचालन हुन लागेकाे मेयरकप प्रतियोगितामा कार्यविधि नबनाई खेल संचालन गर्न लागेकाे भन्दै सर्वदलिय यूवाहरूले बिराेध जनाएका छन् । जिल्ला स्थित ५ अाेटा राजनैतिक दलका यूवाहरूले संयूक्त बिज्ञप्ती जारी गर्दै साे बिराेध गरेका हुन् । भाेली हुन लागिरहेकाे खेलकुद कार्यक्रममा बिभिन्न ७ बुँदे माग राख्दै […]

हिमपहिरोमा परी हराएका ५ जनामध्ये ३ को शव फेला

दार्चुला । दार्चुलामा हिमपहिरोमा परी हराएका ५ जना मध्ये ३ जनाकाे शव फेला परेको छ भने, २ जना अझै बेपत्ता छन् । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी हराएका ३ जनामध्ये २ महिला र १ पुरुषको शव परेको हो।मंगलबारदेखि हिमपहिरोमा हराइरहेकामध्ये ३ जनाको शव बुधबार विहान भेटिएको छाङरुका सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले बताए […]

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने सरकारको निर्णय

काठमाडौं। सरकारले कीर्तिपुरस्थित रहेको त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको बजेटमा त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक रकमको व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्। मंगलबार फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर […]

बिभिन्न कार्यक्रम गरी आज नेपालसहित विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदैँ

आज मे ३ अर्थात आज विश्व प्रेस स्वतन्त्रता दिवस । पुर्ण प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रता नखोसियोस भन्ने उदेश्यसहित बिभिन्न कार्यक्रम गर्दै नेपालसहित विश्वभर मनाइँदै छ । ‘स्वतन्त्र एवम बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा आज विश्वभरी प्रेस स्वतन्त्रता दिवस बिभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । संयुक्त राष्ट्र […]

आजको मौसम : पहाडी भेगमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना

वैशाख, २० काठमाडौं । अहिले गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनीका पहाडी भू-भागका एक-दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ । […]