बारा क्षेत्र नं.२ मा उपेन्द्र यादवको २८ सय मतको अग्रता कायम

बारा क्षेत्र नं.२ मा उपेन्द्र यादवको २८ सय मतको अग्रता रहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राखेका छन् । यादवले २२ हजार ९६ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १९ हजार २७९ मत पाएका छन् । उनीहरुबीच २ हजार ८१७ मतको अन्तर छ । यस्तै एमालेका पुरुषोत्तम पौडेल ६ हजार ३५४ […]

छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्राध्यापक पक्राउ

धनगढीस्थित एसपिए क्याम्पसमा पढाउने प्राध्यापक चेतराज भट्टले आफ्नै छात्राहरूलाई पटक/पटक सामाजिक सञ्जालमार्फत् यौन दुर्व्यवहार गरेको आरोप विद्यार्थीले लगाएपछि सो कलेजका प्राध्यापक भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो।छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै कलेजभित्र घेरेर राखिएका भट्टलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो।भट्टले क्याम्पसका कक्षा ११ र १२ मा अध्ययनरत छात्राहरूलाई सामाजिक सञ्जालमार्फत् उत्तेजित म्यासेज पठाउने, यौन सम्पर्कको प्रस्ताव […]

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा युरोपियन फिल्म फेस्टिभल महोत्सव हुदैँ

काठमाडौँ,बैशाख १२ । नेपाल युरोपियन फिल्म फेस्टिभल २०२३’को १२ औं संस्करण तीन चरणमा नेपालका तीन सहरमा आयोजना हुने भएको छ । वैशाख १५ देखि १७ सम्म पहिलो चरण महोत्सव सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा,र दोस्रो चरण वैशाख २० देखि २२ मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा र अन्तिम चरण वैशाख २९ देखि जेठ १ सम्म काठमाडौंमा हुनेछ । मानवअधिकारको नारा […]

सीटीईभीटीका शिक्षालय अब प्रदेश स्तरमा समेत विस्तार हुने भएका छन् ।

काठमाडौं,वैशाख १२। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का शिक्षालयहरु अब प्रदेश स्तरमा समेत विस्तार हुने भएका छन् ।राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकले सीटीईभीटीका प्राविधिक शिक्षालयहरुलाई प्रदेश सरकारबाट सञ्चालन गर्ने गरी हस्तान्तरण गर्ने निणर्य गरेको हो । यसका लागि आवश्यक कानुन संशोधनको प्रक्रिया अगाडि बढाउन समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मेवारी […]

दैलेखका युवा राजेन्द्रको ईन्स्टिच्युटको प्रर्चा बितरकदेखि अन्तर्राष्ट्रिय अवार्ड सम्मको यात्रा

उमेरमा जागिर खाने अनि पैसा कमाउने रहर कसलाई हुँदैन ? सबैलाई हुन्छ । त्यस्तै रहर र सपना दैलेख जिल्लाको दुर्गम गाउँपालिका भगवतीमाई-४ मा जन्मिएका राजेन्द्र अधिकारीका पनि थिए । उमेर पुगेपछि राजेन्द्र २०७३ मा पहिलोपल्ट नेपाल प्रहरीको सहायक निरीक्षकको छ्नौटमा गए तर असफल भए । अर्को वर्ष फेरि गए, फेरि पनि फालिए, असफल भए । […]

ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिने

हाल पाँच/पाँच वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था अलि झण्झटिलो भएकाले १०/१० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको छ ।नवीकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने भएकोले र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बढाएका छौं’ मंगलबार प्रतिनिधिसभाको […]

सभामुखलाई रास्वपा (रास्वपा) कि सांसद निशा डाँगी प्रश्न : एमाले सांसद कोइरीलाई किन कारबाही गरिएन ?

काठमाडौँ,बैशाख १२ । (रास्वपा) कि सांसद निशा डाँगीले नेकपा एमालेकी सांसद लक्ष्मी महतो कोइरीलाई किन कारबाही नगरेको भन्द सभामुख देवराज घिमिरेमाथि प्रश्न गरेकी छन् । ‘यस सदनका एक सदस्य लक्ष्मी महतो कोइरी जानकारी गराएर अनुपस्थित भएका हुन् वा जानकारी नगराई ? जानकारी गराएका भए के जानकारी गराएका छन सदनलाई जानकारी गराउन अनुरोध गर्न चाहेँ’ उनले […]

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ ।

काठमाडौँ,बैशाख १२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । सभामुख देवराज घिमिरले घुस मागेको अडियो प्रकरणमा जोडिएका सांसद श्रेष्ठको पद रिक्त हुने निणर्य मंगलबार गरेका हुन् । उनलाई सांसद पदबाट हटाउन रास्वापाले संसद सचिवालयमा पत्राचार गरेको थियो । रास्वपाको पत्रहरूका अध्ययनपछि सभामुखले उनको सांसद पद रिक्त हुने निणर्य गरेका […]

नेपालगन्ज नाकाबाट नेपाली सामाग्रीको निर्यात बढ्दैँ

वैशाख १२, सुर्खेत । नेपालगन्ज भन्सार कार्यालयबाट नेपाली सामाग्रीको निर्यात बढेको छ । गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षको नौ महिनामा निर्यात बढेको हो । नेपालगन्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७८–०७९ भन्दा चालु आव २०७९–०८० मा निर्यात करिब एक करोड रुपैयाँले बढेको छ। अघिल्लो आवको साउनदेखि चैत मसान्तसम्म एक अर्ब ७९ करोड ९१ लाख […]

गाउँपालिका अध्यक्षका छोरानै नेपाली विद्यार्थीलाई ठग्दै

वैशाख १२, काठमाडौँ । नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेका छोरा रमेशले फिनल्याण्डमा नेपाली विद्यार्थीलाई ठगी गरेको पाइएको छ । विद्यार्थी भिसामा बोलाएर पछि वर्किङ भिसामा काम दिलाइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेका छ्न् । एनआरएन नेशनल कोअर्डिनेसन काउन्सिल फिनल्याण्डले सचेत रहन भन्दै उनको बारेमा सूचना नै जारी गरेको छ । पाण्डेका […]