कर्णालीका मुख्यमन्त्री शर्माले शुक्रबार दोस्रो पटक विश्वासको मत लिँदै

चैत १५, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन् । केन्द्रमा राष्ट्रिय प्रजातन्त्र पाटि राप्रपा सरकारबाट बहिरिएसँगै कर्णालीमा पनि राप्रपाले समर्थन फिर्ता लिएपछि शुक्रबार बस्ने संसद बैठकमा मुख्यमन्त्री शर्माले संसदबाट पुनः विश्वास मत लिनु पर्नु भएको हो । मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने नदिने भन्ने विषयमा एमालेले निर्णय […]

भनें जस्ता तीन मन्त्रालय नपाए सरकारमा जनाने एकीकृत समाजवादीको निर्णय

चैत, १५ काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालयमा दावि गरेको छ । नेकपा एसको पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले तिन मन्त्रालय नपाए सरकारमै नजाने बताए । खतिवडाले भनें, ‘हामीले भनेझैं तीन मन्त्रालय पाइसकेका छैनौँ । मन्त्रालयको पनि टुंगो लागेको छैन । हामी कुनै पनि बेलामा निर्णय गर्नेगरी प्रधानमन्त्रीको उत्तरको पर्खाइमा छौं […]

बालेनलाई प्रधानमन्त्री प्रचण्डको जवाफ- यो सरकार ५ वर्षसम्मै टिक्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार ५ वर्ष नै टिक्ने बताएका छन् । बुधवार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सरकार फेरबदल भइरहँदा स्थानीय तहलाई पनि काम गर्न कठिनाइ हुने गरेको कुराको जवाफ दिँदै सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन […]