उत्तरगंगा ई.मी. कर्णाली स्कूलको वार्षिक खेलकुद सम्मेलन-२०७९ सम्पन्न

फागुन ३०, सुर्खेत | उत्तरगंगा ई.मी. कर्णाली स्कूल ले वार्षिक खेलकुद उत्सव-२०७९ अन्तर्गत पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । कार्यक्रम को सभाध्यक्ष मा विद्यालय का निर्देशक सुवास अधिकारी रहेका थिए ।उक्त समाहारोह बाट विभिन्न विधाका खेलाडीहरु पुरस्कृत भएका छन् ।जसमा “हाउस अफ ऐयर-२०७९” प्रथम पुरस्कार “ब्लु हाउस” ले प्राप्त गरेको छ ।सभाध्यक्ष अधिकारीले विजयी […]

गुर्भाकोटमा माबि स्तरिय निबन्ध प्रतियोगिताका बिजेता बिध्यार्थीलाई पुरस्कार वितरण

फागुन ३०, सुर्खेत । पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा “सार्बजनिक पुस्तकालयको महत्व” बिषयमा माध्यमिक बिद्यालय स्तरिय निबन्ध प्रतियोगिताका बिद्यार्थी लिई पुरस्कार वितरण गरिएको छ । गुर्भाकोट नगरपालिका भित्रका १६ वटा माध्यमिक बिद्यालय मध्य सुर्य ज्योति माबि मेहेलकुना ,देउती इङ्गलिस मिडियम स्कुल मेहेलकुना र नेपाल रास्ट्रीय माबि ज्यामिरे गरि ३ वटा बिद्यालयका ७ जना बिद्यार्थी सहभागी भएका […]

वीरेन्द्रनगर बुदबुदी घटनाको मृतक भनेर अर्कै व्यक्तिको प्रचार, यस्तो छ वास्तविकता

फागुन 30, सुर्खेत | मंगलबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर वडा नं १० मा भएको घटना का मृतक व्यक्त भन्दै गलत समाचार फैल्याइएको पाइएको छ । मंगलबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर वडा नं १० को बुद्बुबुदीमा घाटी रेटिएको अवस्थमा एकजना पुरुष मृत फेला परेका थिए । अहिले उक्त घटनाका मृतक जुम्ला घर भई राष्टिय अनुसन्धान विभागका कर्मचारी सन्तोष […]

सुर्खेतको वीरेन्द्रनगरमा घाँटि रेटिएकाे अवस्थामा एक जना पुरुष मृत फेला

फागुन ३०, सुर्खेत । सुर्खेतकाे वीरेन्द्रनगर वडा नं १० स्थित बुद्वबुदी नजिक एक जना पुरूष घाँटि रेटिएकाे अवस्थामा मृत फेला परेका छन् । युवकको घाटी रेटेर हत्या गरिएको अनुमान गरिएको छ । घटन आज मंगलबार दिउँसो भएको अनुमान गरिएको छ । उक्त घटना विद्यालयबाट घर फर्कदै गरेका विद्यार्थीहरूले देखेका थिए । विद्यार्थीहरूले बताए अनुसार विहान […]

गुर्भाकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदम प्रसाद बजगाई

फागुन ३०, सुर्खेत । करिब २ महिना देखि रिक्त रेको पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्वेवारी पदम प्रसाद बजगाईले सम्हालेका छन् । आज नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि नगरप्रमुख हस्त पुन, नगर उपप्रमुख मैना वि.क नगरपालिकामा कार्यरत कर्मचारी लगायत जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृत बजगाईँको स्वागत गरेका हुन्, भने प्रमुख प्रशासकीय अधिकृत बजगाईँले […]

स्ववियु निर्वाचनमा मतदान गर्ने नपाएकाे भन्दैै मध्यपश्चिम विश्वविद्यालय विरुद्ध रिट दायर

फागुन ३०, सुर्खेत । स्ववियु निर्वाचनमा मतदान गर्ने नपाएकाे भन्दैै मध्यपश्चिम विश्वविद्यालय विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर भएकाे छ । मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले चैत ५ गते हुन लागेकाे स्ववियु निर्वाचनमा मतदान गर्ने नपाएकाे भन्दैै मध्यपश्चिम विश्वविद्यालय विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरेका छन् ।

यस्तो छ सुनको मुल्य उकालो लाग्नुको कारण

फागुन ३०, पछिल्लो पाँच दिनमा सुनको मुल्य पाँच हजारले बढेको छ । फागुन २५ गते प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको सुन ५ दिनमा ४ हजार ७ सय रुपैयाँले बढेर आज (३० गते) १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज एकै दिन सुन १६ सय रुपैयाँले बढेको छ […]

हुम्लामा ढुवानी गर्नुपर्ने चामल नेपालगन्जमा थन्किदा हुम्लामा खाद्यान्नको अभाव

फागुन ३०, हुम्ला । हुम्लामा ढुवानी गर्नुपर्ने चामल नेपालगन्जमा थन्किदा हुम्लामा खाद्यान्नको अभाव भएको छ । स्थलमार्गबाट हुम्ला लैजानपर्ने चालम नेपालगन्जमै रोकिएपछि हुम्लामा खाद्यान्नको अभाव भएको हो । चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सले समयमा ढुवानी नगर्दा चामल नेपालगन्जमा रोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बताए । उनले स्थलमार्गबाट एक हजार […]

नेशनल माईक्रोफाईनान्स लघुवित्तको गुर्भाकोटमा समूह अध्यक्ष गोष्ठी तथा साक्षरता कार्यक्रम सम्पन्न

फागुन ३०,सुर्खेत । पुर्बी सुर्खेतका तिन पालिका गुर्भाकोट, लेकबेशी र भेरिगंगा नगरपालिकालाई सेवा दिने गरि गुर्भाकोट नगरपालिकामा शाखा स्थापना भएको थियाे । नेशनल माईक्रोफाईनान्स लघुवित्तले समूह अध्यक्ष गोष्ठी तथा साक्षरता कार्यक्रम सम्पन्न गरेको हाे । गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मेहेलकुनामा कार्यक्रम सम्पन्न भएको थियो । गुर्भाकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष किरण […]

ब्लडप्रेसरबाट बच्ने उपाय

मुटुले रगत पम्प गरेर नसामार्फत यसलाई शरीरका विभिन्न भागमा फैलाउँछ । त्यसक्रममा रगतका नसामा चाप महसुस हुने अवस्थालाई ब्लडप्रेसर भनिन्छ । अथवा ९०/६० एमएम एचजीभन्दा कम भएको अवस्थालाई लो ब्लडप्रेसर भनिन्छ । प्रत्येक व्यक्तिमा प्रेसर त हुन्छ नै, तर नर्मलभन्दा कम भयो भने त्यसलाई नराम्रो मानिन्छ । नर्मलभन्दा बढी भयो भने पनि नराम्रो मानिन्छ । सामान्यतः मानिसको ब्लडप्रेसरको स्तर ९०/६० […]