कर्णाली प्रदेश प्रेस चौतारी नेपालका सचिव शेरबहादुर थापाले गरें माओवादी प्रवेश

१७ भदौ, सुर्खेत । प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिका सचिव शेरबहदुर थापा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा भएको माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रममा थापालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले स्वागत गरेका हुन् । वीरेन्द्रनगरको सिटी हलमा माओवादी प्रदेश कमिटीले राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम गरेको छ । त्यही प्रशिक्षणमा प्रमुख […]

नेपालको एउटा यस्तो गाउँ, जहाँका घरका ढोका वर्षौदेखि खुलेका छैनन्

कुश्मा – पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको एउटा सुन्दर गाउँ छ, भुकदेउराली । आँखै अघि देखिने हिमालका मनोरम दृश्य र एकनासले लहरै मिलेर बसेका घरहरू देख्दा आँखै झिम्काउन मन लाग्दैन । प्रत्येक घरका झ्याल र ढोकामा निलो रङ लगाइएका छन् । यही रङले पनि भुक गाउँ भनेर चिनाएको छ र टाढैबाट […]

कर्णालीमा माओवादी नेतृत्वको सरकार बनाउँछौ : प्रचण्ड

दाहल ‘’ले चुनावपछि कणर्ालीमा माओवादी नेतृत्वको सरकार बनाउने गरी लागिपरेको बताएका छन् । कणर्ालीमा माओवादीको जनाधार बलियो भएकाले पार्टीकै नेतृत्वको सरकार बनाउने गरी सिट बाँडफाँटको गृहकार्य भइरहेको उनको बतायका छन । शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहल भने,‘कणर्ाली माओवादी केन्द्रको राम्रो प्रभाव भएको क्षेत्र हो । हामी यो पटक चाहन्छौं कि संघमा […]

सुर्खेतको वीरेन्द्रनगरमा माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रम सुरू

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीको आयोजनामा वीरेन्द्रनगरको सिटी हलमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । केहीबेर अघिदेखि ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सुरु भएको हो । प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरुको उपस्थिति रहेको छ । प्रशिक्षण कार्यक्रमले कणर्ालीमा आगामी मंसिर ४ मा हुने प्रदेश […]

गोरखा १ बाट प्रचण्ड सिफारिस, यता प्रचण्ड भन्छ्न् ‘म चितवन ३ बाटै चुनाव लड्ने हो’

भदौं १७ गतें, काठमाडौं । नेकपा माओवादी केन्द्र गोरखाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनाउन सिफारिस गरेको छ। यद्यपी प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ मै उठ्ने बताइरहेका छन् । आजै सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा पनि अध्यक्ष प्रचण्डले आफू चितवन ३ मै उठ्ने बताएका थिए । माओवादी […]

सुर्खेत आएर प्रचण्डले भनें : म राष्ट्रपति बन्ने हल्ला बिल्कुल गलत हो

भदौं १७ गते, सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू राष्ट्रपति बन्ने हल्ला विल्कुल गलत भएको बताएका छन् । सुर्खेत विमानस्थलमा संचारकर्मीसँग कुराकानी आफु निर्वाचन क्षेत्र नं. ३ चितवन बाट निर्वाचन लड्ने बताउँदै प्र्चण्डले यस्तो बताएका हुन् । संचारकर्मीले तपाईं राष्ट्रपति बन्न लागेको हो ? भन्ने प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘म राष्ट्रपति […]

जब जबराले – अर्थ न बर्थका प्रश्न नसोध्नुस् भन्दै उल्टै थर्काए

भदौं १७, काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले सोधेका प्रश्नलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘अर्थ न बर्थ गोविन्द गाई’को संज्ञा दिएका छन् । उनले आफूले संविधान र कानुनविरुद्ध गरेको भनिएका कामको विषयमा एकएक जवाफ समितिसँग मागेका छन् । समितिको बैठकमा दोस्रो दिन बिहीबार पनि बयान दिन उपस्थित जबरालाई ५ र ६ नम्बरका प्रश्न सोधिएको थियो […]