भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, रेनु दाहालको अग्रता कायम

भरतपुर-भरतपुर महानगरपालिकामा हालसम्म १ लाख १३ हजार ७७७ मत गणना भएको छ । महानगरमा १ लाख २७ हजार ८३९ मत खसेकोमा १४ हजार ६२ मत गन्न बाँकी रहँदा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता कायम राखेकी छिन् । रेनु दाहाल एमालेका विजय सुवेदी भन्दा १० हजार ८९७ मतान्तरले अघि […]

काठमाडौँमा पिडित युवतीले पाण्डे विरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा जाहेरी

काठमाडौँ ।सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डे विरुद्ध पीडितले जाहेरी दिएकी छिन् । पीडित युवतीले पाण्डे विरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-०६४ अनुसारको कसुरमा सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी छिन् । जिल्ला अदालतमा पीडित युवतीको बयान प्रमाणित गराएपछि जाहेरी दर्ता गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना […]