काठमाडौं महानगरमा स्थापित भन्दा ११ हजार बढी मतले बालेन अगाडी

काठमाडौं महानगरमा मेयरका उम्मेदवार वालेन साहले प्रतिस्पर्धी उम्मेदवार केशव स्थापित भन्दा ११ हजार बढी मतले अगाडी छन् ।दिउँसो चार बजे सम्मको गणनामा वालेन साहले २३ हजार ५८४ मत ल्याउँदा स्थापितले १२ हजार ३८० मत मात्रै ल्याएका छन् । उपमेयरका उम्मेदवार एमालेकी सुनिता डंगोलले २१ हजार ४३७ मतले अगाडी छिन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका […]

पोखरामा गठबन्धन दलभित्र गडबड, उपमेयरका काँग्रेसलाई धक्का पर्ने सम्भावना

पोखरा महानगरपालिकामा गठबन्धन दलभित्र गडबड हुँदा नेपाली काँग्रेसलाई उपमेयरको निर्वाचन परिणाममा धक्का हुने सम्भावना देखिएको छ । गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार करिव २५ सय मत अगाडि हुँदा काँग्रेसको तर्फबाट उपमेयर बनेको कोपिला रानाभाटको मत भने कम रहेको छ । पोखरा महानगरपालिकाको वडा बाँडफाँडको बिषयमा जसपा र माओवादीलाई विभेद गरेको भन्दै काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी रानाभाटलाई […]

कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी

कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुन्जादेवी मौर्या विजय भएका छन् । निर्वाचन कार्यालयका अनुसार तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अनुप कुमार पाण्डेयले ३ हजार २ सय मत प्राप्त गरेका छन् । उपाध्यक्षमा निर्वाचित मौर्याले […]

देशका ७५३ पालिकामध्ये ५७० सकियो मतगणना, कुन दलले कति पालिका जिते ?

काठमाडौं । देशका ७५३ पालिकामध्ये ५७० वटामा मतगणना भैइसकेको छ । मतगणना सकिएका पालिकामध्ये सबैभन्दा पहिलो नेपाली कांग्रेसकाे जित भएको छ । दोस्रो स्थानमा नेकपा एमाले र तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) भएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सम्पन्न भएका ५७० पालिकामध्ये कांग्रेस एक्लैले २५३ वटा पालिका प्रमुख तथा अध्यक्षमा जित्न सफल भएको छ […]

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङकाे अग्रता

काठमाडौंसुनसरीको धरान उपमहानगरापलिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले लगातार मत बढाउँदै गएका छन् । लौरो चुनाव चिन्ह पाएका साम्पाङले अहिले सम्म ८ हजार ६८९ मत ल्याएका छन् । सुरुमा अग्रता लिएका नेपाली कांग्रेसका किशोर राईले ८ हजार ४७९ मत ल्याएर दोस्रो स्थानमा रहेमा छन् । साम्पाङ २१० मतले अगाडि छन् । यस अघिको राउण्डमा लौरोे १९१ […]

काठमाडौँ महानगरपालिका-४ मा एमालेको उम्मेदवार दिनेश महर्जनको प्यानलै विजयी

काठमाडौं ।काठमाडौँ महानगरपालिका-४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दिनेश महर्जनको प्यानलै विजयी भएको छ । उनी नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद न्याैपानेलाई २ हजार ३१५ मतले पछि पार्दै प्यानलसहित विजयी भएका छन् । त्यसै गरी सदस्यमा एमालेका तर्फबाट नवीन मैनाली र सरु अधिकारी श्रेष्ठ पनि विजयी भएका छन् । महिला सदस्यमा सन्ध्यदेवी खनाल र […]

भरतपुर महानगरपालिकामा रेनु दाहाल १५ हजार ७४७ मतले अगाडि

काठमाडौँभरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले १५ हजार ७४७ मत ल्याएर अग्रता कायम राखेकी छन् । बिहीबार मध्याह्न सम्म ४१ हजार ४१४ मत गनिसक्दा नेकपा एमालेका विजय सुवेदी १२ हजार ६१९ मतले पछ्याइ रहेका छन् ।कांग्रेसका बागि उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ५१३ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी […]

काठमाडौंमा ट्यांकरको ठक्करबाट एकजना पैदलयात्रीकोे निधन

काठमाडौं ।काठमाडौंमा ट्यांकरको ठक्करबाट एकजनाकोे मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका-५, थलीस्थित हरियाली नगरमा पानीको ट्यांकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । रामेछापको उमाकुण्ड गाउँपालिका-४ घर भई थली बस्दै आएका अन्दाजी ६० वर्षीय नर बहादुर खड्काको ट्यांकरको ठक्करबाट मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका खड्काकोे उपचारका क्रममा नारायणटार स्थित शंखरापुर अस्पतालमा मृत्यु […]

सिमकाेटकाे खार्पुनाथमा कुटिएका छत्त बहादुर शाहीको मृत्यु

सिमकोटखार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारमा मतगणना स्थलबाहिर कुटिएर घाईते भएका छत्त बहादुर शाहीको मृत्यु भएको छ ।उनको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो । गत वैशाख ३१ गते खार्पुनाथ गाउँपालिकाको केन्द्रमा मत गणना जारी रहेको बेला मतगणना स्थल बाहिर एमालेका कार्यकर्तालाई नेपाली कांग्रेसका कार्यकर्ताहरूले हमला गर्ने क्रममा तीन जना घाईते भएका थिए । […]

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङकै अग्रता

धरानमा मध्याह्न १२ बजेसम्म ३० हजार ४५९ मतगणना सकिँदा हर्क साम्पाङ ८८१८ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् । मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर बढाएर अग्रता भएका छन् । उनलाई पछ्याइ रहेका गठबन्धनका मेयरका उम्मेदवार किशोर राईले ८६७८ मत प्राप्त गरेका छन् । अहिले सम्मको गणनाअनुसार राईले भन्दा साम्पाङले १५० मत अगाडि रहेका […]