९ महिना भईसक्यो देउवा प्रधानमन्त्री बनेको तर अझै सम्पत्ति विवरण सार्वजनकि गर्न मानेन्

काठमाडौं । प्रधानमन्त्री देउवा प्रधानमन्त्री भएको ९ महिना पूरा भएको छ । तर अहिलेसम्म प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्थका अनुसार केही दिनअघि कानुनमन्त्री भएका गोविन्द कोइराला (बन्दी) बाहेक सबैले सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा पेश गरिसकेका छन् । असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर […]

एमाले र राप्रपा नेपालले चुनावमा तालमेल गर्ने

एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पालिकाको चुनावमा तालमेल गर्ने सहमति भएको छ । दुवै दलका नेताहरूबीच आज बुधवार भएको छलफलपछि पाचँ बुँदे सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।

माओवादी भाँडो बिनाको ढक्कन मात्र हो – अध्यक्ष ओली

‘माओवादी कुनै पार्टी रहेन, केन्द्र रह्यो । केन्द्र छ, अरु केही छैन,’ उनले भने, ‘माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र छ । त्यही बिर्कोलाई उनीहरुले केन्द्र छन् । दुई चार जना नेता छन्, अधिकाशंले छोडिसके ।’

आज बुधबार : श्री कृष्णको पूजा गर्नुहोस् , लाभ मिल्छ

हिन्दु धर्मशास्त्रमा, हप्ताको प्रत्येक बार अनुसार फरक-फरक देवि-देवताहरुको पुजा गर्ने परम्परा छ । अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन् । यस बाहेक विशेष व्रत र उपवास पनि बस्ने चलन छ ।