स्थानीय तह निर्वाचमा सुर्खेतबाट पाँच दलले तालमेल गर्ने

सुर्खेत । वैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचनमा सुर्खेतमा पाँच वटा दलले तालमेल गर्ने भएका छन् । बिहीबार दलहरूबीच भएको छलफलपछि तालमेल गरी स्थानीय निर्वाचनमा जाने निणर्य गरिएको छ । दनेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच सुर्खेतमा चुनावी तालमेल गर्ने निणर्य भएको हो । सुर्खेत […]

गुलरिया नगरपालिका उपप्रमुख गिरी र वडाध्यक्ष शर्मा एमालेमा प्रवेश

बर्दिया । गुलरिया नगरपालिकाका उपप्रमुख सुशीला गिरी बिहीबार एमालेमा प्रवेश गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले गुलरियामा आयोजित आमसभामा टिका लगाएर पार्टीमा प्रवेश गराएका हुन् । गिरी कांग्रेसकी महिला संघकी पूर्वसभापति र गुलरिया नगरपालिकाबाट निर्वाचित उपप्रमुख हुन् । यसैगरी कांग्रेसबाट गुलरिया- ६ बाट निर्वाचित वडाध्यक्ष निरज शर्मा पनि एमालेमा प्रवेश गरेका छन् । […]

मन्त्रालयमा भएकाे फोहोरकाे थुप्राे सफा गरे – मन्त्री आले

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि विभिन्न सुधारका कामहरु भइरहेको जानकारी दियका छन । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको जिम्मेवारी लिएसँगै सुधारका धेरै कामहरु भइरहेको बताएका हुन् । उनले आफ्नो मन्त्रालयमा थुप्रै फोहोरका डङ्गुरहरु रहेको उल्लेख गर्दै तिनलाई सफा गरेको बताए […]

८ महिनामा भित्रीयाे ३१ अर्ब माेबाइल

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ८ महिना (साउन-फागुन)मा ३१ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार ८ महिनामा ३० अर्ब ९९ करोड रुपैयाँ बराबरको मोबाइल आयात भएको हो । ८ महिनामा ४२ लाख ६० हजार थान मोबइल सेट आयात भएको छ । जसबाट सरकारले ४ अर्ब ८९ करोड राजस्व […]

कुटपिट गरेर गर्भपतन गराउनेलाई साढे एक वर्ष कैद सजाय

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकाकी एक महिलाको गर्भपतन गर्ने अभियुक्तलाई बिहीबार कैद सजाय गरीएकाे छ । महादेवा गाउँपालिका-४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय डोमा भनिने लक्ष्मण राउत बरैलाई साढे एक वर्ष कैद सजाय भएको अदालतले जनाएको हाे । अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार जिल्ला […]

फोहोरबाट बिजुली र ग्यास उत्पादन गराै – प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने जनाएका छन् । बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सुरु गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने जनाएका हुन् । देउवाले फोहोरको उचित व्यवस्थापन गर्न सके मात्रै पनि कतिपय रोगहरुको निवारण हुने जानकारी […]

२ सय वर्ष पुरानो कामदेवको मूर्ति काठमाडौंबाट चाेरी

काठमाडाै । काठमाडौं महानगर १३ नम्बर स्थित कालिमाटीबाट कामदेवको मूर्ति चोरी भएको वडाध्यक्षले बताएका छन् । १३ नम्बर वडाध्यक्ष धु्रवनारायण मानन्धरका अनुसार आज विहान साढे सात बजे मूर्ति चोरी भएको भन्दै उनलाई त्यस ठाउँका स्थानीयबासीले खबर गरेका थिए ।वडाध्यक्ष मानन्धरका अनुसार २ सय वर्ष अगाडि भीमसेन थापाले सैनिकहरुको उत्साह जगाउनको लागि भगवान कामदेवको मूर्ति स्थापना […]

गैरसांसद गोबिन्द बन्दी कानुनमन्त्रीमा न्युक्ति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई कानुन मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।कानुन मान्त्रीमा न्युत्त हुने गोविन्द बन्दीको सपथ दिउँसो २ बजेका लागि गरीएकोे राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।उनका अनुसार संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने […]

झापामा ट्र्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु

झापा । झापामा ट्याक्टरकाे ठक्करबाट एक जनाकाे ज्यान गएकाे छ । दमक नगरपालिका-१० जहदामा बुधबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको हाे । मृत्यु हुनेमा ट्रयाक्टरमा लेबर काम गर्ने दमक नगरपालिका–८ का अन्दाजी २३ वर्षीय विकास ताजपुरिया रहेका छन्। घाइते भएका ताजपुरियाको उपचारको क्रममा दमकस्थित एडभान्स अस्पतालमा बुधबार साँझ साढे ६ बजे निधन भएकाे […]

सर्लाहीमा विद्यालयको पछाडि गोली चल्दा एक जना घाइते

सर्लाही बुधबार साँझ मलंगवा नगरपालिका-९, कृष्णामती विद्यालयको पछाडि एक पुरुषलाई गोली लागेर गम्भीर घाइते अवस्थामा छन् ।घटनास्थल पुगेको प्रहरी टोलीले पहिचान खुल्न नसकेका एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको छ ।गोली लागेर गम्भीर घाइते भएका पुरुषको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएकोे छ । गोली कसले र किन चलायो भन्नेबारेमा केही खुलेको […]