विचार : निर्वाचन बहिस्कारका मत पनि महत्वका साथ गणना गरिनुपर्छ – लक्ष्मण चौलागाईं (विद्रोही)

जनता अहिले जानकार छन् ,जति नेता राजनिती प्रती जानकार छन् ।अहिले बरु राजनितिका नेताहरु असक्षम होलान् तर्क गर्न त्यति माहिर भैसके जनता ! एक्काइसौं शताब्दीका जनताले अब कस्तो निर्णय गर्छन् त्यसैमा आधारित भै नेपालको राजनितिक व्यवस्था निरन्तर चलिरहन्छ। तर यतिबेला मुलुक युवा विहिन अवस्थामा छ भन्दा फरक नपर्ला ! देशलाई रेमिटेन्स पठाउने लाखौं युवायुवतीहरुलाई पनि […]

दीपक मानाङेद्वारा कर्मचारीमथि कुटपिट, भन्छन् : राम्रोसँग सम्झाएको मात्रै हो

पोखरा | गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीब गुरुङ (दीपक मानाङे) ले मंगलबार कर्मचारमाथि कुटपिट गरेका छ्न् । मंगलबार ५ बजेपछि मन्त्रीको कार्यकक्षमा पुगेका मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि उनले हातपात गरेका हुन् । मन्त्रालयका एक कर्मचारीका अनुसार फाइल लिएर गएका ओझासँग मन्त्रीको भनाभन भएको थियो । भनाभनकै क्रममा मन्त्री मनाङले धकेल्दै ओझालाई कुटपिट गरेका थिए । […]

दैलेखमा ट्रक दुर्घटना हुदाँ २ जना घाईते

सुर्खेत,२३दैलेखमा ट्रक दुर्घटना हुँदा २ जना घाईते भएका छन् । दैलेख जिल्लाको गुराँस गाउपालिका १ टिमिले खोलमा आज बिहान करिब ३ बजे ट्रक खोलामा खस्दा ट्रक चालक साजन शाही र सहचालक सुरज बटला घाईते भएकाे प्रहरीले जनाएकाे छ । नेपालगंजबाट बोईलरको चारो बोकेर अछाम जादैँ गरेको भे १ ख ३६७६ नम्बरको उक्त टक्र रोडभन्दा करिब […]

गाेरखामा महिलाको शव फेला, हत्या भएको आशंका

गोरखामा एक महिलाको शव भेटीएकोे छ । गोरखा सदरमुका लक्ष्मीबजार घर भएकी ३५ वर्षय फूलमाया सिर्मलको शव फेला परेको प्रहरीले जानकारी दिएकोे छ ।बारीमा उनको शव फेला परेको थियोे । गए राति करिब २ बजेतिर घटना भएको प्रहरीले बताएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएकोे छ ।घटनास्थल वरपर रगत भएको […]

झापामा भ्यानको ठक्करबाट एक महिलाको मृत्यु

चैत २३, झापा । झापामा भ्यानको ठक्बरबाट एक स्थानीए महिलाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित बुद्ध चोकमा मंगलबार साझँ प्रदेश १-०१-००१ च ७८३८ नम्बरको भ्यानले प्रदेश १-०१-०१३ प ४४९८ नम्बरको मोटरसाइकललाई बेलुका करिब ७ बजे ठक्कर दिदा एक महिलाको मृत्यु भएको हो । भ्यानको ठक्करबाट मोटरसाईकलको पछाडी सवार ३८ वर्षीया शान्ता […]

चीनमा कोभिड १९ तिब्ररुपमा बढदै, एकैदिन २० हजार संक्रमित

चीनमा कोभिड संक्रमितको संख्या दिनानुदिन बढदै गएको छ । बुधबार एकै दिन २० हजारभन्दा बढी संक्रमितको सङंख्या भटिएका छन् । यो महामारी अबधीकाे सब भन्दा ठूलो संख्या रहेको छ । कोभिडकै कारण सांघाईमा लकडाउन समेत घोषणा भएकोे छ । सरकारले शून्य कोभिड नीति अबलम्बन गरिरहेको जनाइरहेका बेला संक्रमितको संख्या दिनानुदिन धेरै मात्रमा बढिरहेको छ । […]

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य मन्त्रालयले छुट्टायो ३४ करोड

सुर्खेत, २३ चैत्र । कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य मन्त्रालयले ३४ करोड रकम छुट्याएको छ । मगंलबार सुर्खेत आएका स्वास्थ्य मन्त्री खतिवडाले अत्याधुनिक एमाआरआई मेसिनका लागि करिब २० करोड र अन्य आवश्यक सामाग्रीका लागी १४ करोड रकम छुट्टाएका हुन् । स्थानीय तहमा जिर्ण उपमा रहेका स्वास्थ्य चौकी र अहीलेसम्म भाडामा बसेर सेवा सुविधा दिदै आएका जती […]

पित्तबहादुरले प्रचण्डलाई भेटेर भने – केही मान्छेको परिबन्दमा परेर बालकोट पुगेँ, गल्ती भयो

नेकपा एमालेमा प्रवेश गरेको एक दिनमै फेरि माओवादी केन्द्रमै फर्किएको घोषणा गरेका धादिङ रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटि खुमालटार पुगेर फेरी माओवादीमै फर्किएका हुन् । पित्तबहादुरले आज बिहान प्रचण्डलाई भेटेर आफु केहि मान्छेको परिवन्दमा परेर बालकोट पुगेको बताए । नेकपा एमालेमा प्रवेश गरेको २४ घन्टामै फेरि नेकपा माओवादी केन्द्रमै फर्किएको घोषणा गरेका धादिङको रोराङ […]

कंगो विद्रोहीको हमलामा ज्यान गुमाउने शान्ति सैनिक सुर्खेतका अनिल गुरूङ

कंगो शांति मिसनमा घाइते भएका एक नेपली सैनिकको मृत्यु भएको छ । नेपाली सेनाले दिएको जानकारी अनुसार अपरेसन ’बाली’ को दौरान गत चैत २२ गते विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका सुर्खेत जिल्ला, गुर्माकोट-१४ निवासी सिपाही अनिल गुरुङलाई हेलिकप्टरमार्फत थप उपचारको लागि बुनियाँस्थित […]

धादिङमा कांग्रेस कार्यकर्ताले गरे गाउँपालिका अध्यक्षलाई कुटपिट

धादिङ । धादिङमा काँग्रेसका कार्यकर्ताले आफ्नै पार्टि बाट निर्वाचित गाउँपालिका अध्यक्षलाई कुटपिट गरेका छ्न् । बैशाखमा हुने स्थानीय तहको निर्वाचनको उम्मेदारीका बिषयमा विवाद हुदाँ खनियावास गाउँपालिका का अध्यक्ष रणबहादुर तामाङमाथि मंगबार बेलुकी काँग्रेसका कार्यकर्ताले आक्रमण गरेका हुन । कांग्रेसका पूर्वक्षेत्रीय सभापति राजु पाख्रीनलगायतको समूहले गाउँपालिका अध्यक्ष तामाङमाथि आक्रमण गरेको आरोप छ । कांग्रेस नेता तथा […]