शिक्षक सेवा आयोगको परीक्षा पास गराइदिने भन्दै ६० लाख असुलेर कालिकोटका २ युवा फ्राहार

सुर्खेत । शिक्षक सेवा आयोगको परीक्षा पास गराइदिने भनेर कयौ परीक्षार्थीबाट लाखौं रकम असुलेर एक युवा प्रहार भएका छ्न् । आयोगका पदाधिकारी र कर्मचारीसँग सेटिङ मिलाएर पास गराउने भन्दै कालीकोट गेलाका जगत शाहीले परिक्षार्थीबाट ६० लाखभन्दा बडी रकम असुलेर फरार भएका हुन् । अभियुक्ती फरार शाहिले परिक्षा अगावै प्रश्नपत्र लिक गराउने शर्तमा परीक्षार्थीबाट रकम असुलेका […]

कर्णाली प्रदेश अस्पताल परिसरमा देखिएको त्यो दृश्य !

सुर्खेत । शनिबार बिहानैबाट सुर्खेतको लालागाँस्थित कर्णाली प्रदेश अस्पताल परिसरको एउटा तस्वीर सामाजिक सन्जालमा भाइरल भईरहेको छ । जसलाई सबैले दारुण तथा हृदय विदारक दृश्य भनेका छन् । तस्वीरमा टाउको बिनाको बच्चाको शवलाई एक कुकुरले च्यापेर अस्पताल परिसरमा हिँडिरहेको छ । अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले बच्चाको शव अस्पताल हाताभित्रकै जंगलमा फालिएको र कुकुरले उठाएर […]

जब म्यादी प्रहरीमा तौल पुर्याउन जिन्सको पाकेटमा १ केजीको ढक राखेपछि !

कपिलवस्तुमा म्यादी प्रहरीमा भर्ना हुन गएका तौल कम हुने भएपछि आफ्नो पाइन्टको गोजीमा एक किलोको ढक राख्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई खानतलासी गर्दा १ किलोको ढक, मोवाईल र पटक-पटक खाना समेत खाएर तौल पुर्याउन खोजेको प्रहरी निरक्षक जगतनाथ मरासिनीले बताए । उनको वास्तविक तौल ४८ किलो भएकाले म्यादीमा भर्ना हुन न्यूनतम […]

म्यादी प्रहरी बनाइदिने भन्दै आवेदनकर्तासँग रकम असुली गर्ने एक व्यक्ति पक्राउ

जनकपुरधाम । सर्लाहीमा म्यादी प्रहरी बलाईदिने भन्दै नगद ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छ्न् । चन्द्रनगर गाउँपालिका – ७ बस्ने ३१ वर्षिया दिपेन्द्र चौधरीले म्यादी प्रहरीमा भर्ना गरिदिने भन्दै रकम ठगि गरेका थिए । १९ चैत, जनकपुरधाम । सर्लाहीमा म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् […]

बिरामीको मृत्यु भएपछि कैलालीको पद्मा अस्पतालमा तोडफोड, अत्तरिया क्षेत्र तनावग्रस्त

धनगढी । कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि आक्रोशित स्थानीयले अस्पतालमा तोडफोड गरेका छ्न् । शुक्रबार साँझ स्वास्थ्यमा केहि समस्या भएपछि अस्पतालमा भर्ना भएका गोदावरी नगरपालिका -३ का ३८ वर्षीय विनोद बोहोराको उपचारका क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यलयका प्रहरी वक्ताका अनुसार शुक्रबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि भर्ना गरिएका गोदावरी नगरपालिका-३ […]