दैलेखी गायिका अञ्जनाकाे “दैशमा टीका र जमरा” गित सार्वजनिक

सुर्खेत। दैलेखी गायिका अञ्जना खड्काको “दैशमा टीका र जमरा” बोलको दशैतिहार विशेष गित सार्वजनिक भएकाे छ । उक्त गित चुलबुले मिडिया नामक युटुब च्यानल बाट सार्वजनिक गरिएकाे छ । उक्त गितमा अञ्जना खड्का र दिपक टमटाको स्वर रहेको छ भने सुर्खेतका माेडल तथा कलाकार रेशम नेप्किङ र कैलालीकी माेडल प्रिंयका कुवरको अभिनय रहेकाे छ ।

भिडियो दैलेख जिल्ला भैरबि गाँउपालिकाका विभिन्न वडाहरूमा छायांकन गरियको छ । भिडियाेमा स्थािनय क्षेत्रहरूलाइ अकर्षक रूपमा देखाइएकाे छ । जसमा भैरवि गाउँपालिकाका विभिन्न स्थानहरू ज्वाला क्षेत्र, घुम्नेखालि बजार, लगाएतका स्थानहरूलाई देखाईएको छ ।

दशैमा अाम दर्शकहरूलाइ मनाेरञ्जन दिन र अाफ्नाे कलालाइ दर्शकमाझ ल्याउनका लागि याे गित रेकर्डिगं गरिएकाे अञ्जनाले बताएकी छिन । उनले भनेकी छन मेराे हाैसल्ला र मार्ग दर्शक भनेका दर्शक नै हुन । दर्शकहरूले जती धेरै हेरिदिनुहुन्छ र मन पराइदिनुहुन्छ त्यती नै मेराे हाैसल्ला बढेर जाने छ ।