तिहारमा प्लास्टिकका माला निषेध संगै भारतीय फूलको मालाको आयातमा समेत प्रतिबन्ध

देशै भर दशै सकिए पश्चात तिहारको रौनक बढेर गएको छ । तिहार नजिकिए संगै दशै भर तिहारमा प्रयोग गरिने मालाको चर्चा समेत बढेको छ । हरेक बर्ष तिहारको भाईटिकामा दिदी भाईले फुलको माला लगाईदिने प्रचलनले सो समयमा अध्याधिक मात्रामा मालाको खपत हुने गरेको छ ।मालाको माग बढेसंगै भारतबाट अघिल्ला बर्षहरुमा फुलको माला संगै प्लास्टिकका मालाको […]

दैलेखी गायिका अञ्जनाकाे “दैशमा टीका र जमरा” गित सार्वजनिक

सुर्खेत। दैलेखी गायिका अञ्जना खड्काको “दैशमा टीका र जमरा” बोलको दशैतिहार विशेष गित सार्वजनिक भएकाे छ । उक्त गित चुलबुले मिडिया नामक युटुब च्यानल बाट सार्वजनिक गरिएकाे छ । उक्त गितमा अञ्जना खड्का र दिपक टमटाको स्वर रहेको छ भने सुर्खेतका माेडल तथा कलाकार रेशम नेप्किङ र कैलालीकी माेडल प्रिंयका कुवरको अभिनय रहेकाे छ । […]

बिजया दशमीको आज दोस्रो दिन, आज ब्रह्मचारिणीको आराधना गरिने । कसरी गर्ने हेर्नुहोस

बडादशैँको दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक-एक स्वरूपको आराधना परम्परा छ । तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो । यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन् । कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त भएको पुराणमा उल्लेख छ । कमलको आसनमा […]

बडादसैँ सुरु, आज घटस्थापना

हिन्दूहरूको महान पर्व बडादसैँ आजदेखि सुरु भएको छ । १५ दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँघरमा शक्तिकी अधिष्ठातृ देवी दुर्गाको आह्वान गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आरम्भ हुन्छ । नौ दिनसम्म देवी दुर्गाको नौ स्वरूपको शोडष उपचार […]

सल्यानकाे देवस्थलमा पौराणिक जन्माष्टमी मेला लाग्दै, ब्यवस्थापनमा यूवाहरू

विरेन्द्र बुढा, सल्यानसल्यानको बनगाड कुपिण्डे न.पा. ०१ देवस्थलमा श्री कृष्ण जन्माष्टमीको शुभ अवसरमा हरेक बर्ष पौराणिक मेला लाग्दै आएको छ । सत्य युगमा भगवान श्री कृष्ण यहाँ बास बसेको हुँदा यस पबित्र स्थलको नाम देवस्थल रहन गएको हो भन्ने कुरामा मानिसहरु विश्वास गर्दछन । उतिबेला सुनको मुर्ति भएको तर पछि आएर सुनको मुर्ति चोरी गरेर […]

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर मनाइँदै

काठमाण्डौ । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा देशका विभिन्न ठाउँमा अन्तरक्रिया र वृक्षारोपण कार्यक्रम हुँदैछन् । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोपलाई न्यूनीकरण गरी पारिस्थितिक सन्तुलन कायम राख्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । नेपालमा २०३१ साल साउन २४ गतेदेखि भू–संरक्षण दिवस मनाउन थालिएको हो । वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति […]

भगवती पाण्डेलाई कार्वाही गर्नुपर्ने भन्दै सुर्खेतका मगर सामुदायको बिरोध प्रदर्शन

सुर्खेत । विवादास्पद अभिव्यक्ती दिएको भन्दै अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई कार्वाही गर्नुपर्ने भन्दै सुर्खेतमा विरोध प्रदर्शन गरिएको छ । विवादित अभिव्याक्ती दिएकी अधिवक्ता भगवती पाण्डेलाई कार्वाही गर्नुपर्ने भन्दै आज नेपाल मगरसंघ, जिल्ला समन्वय समिती सुर्खेत र नेपाल तामाङ घेडुङ, जिल्ला समन्वय समिती सुर्खेतले विरोध प्रदर्शन गरेका हुन् । उनिहरूले वीरेन्द्रनगर मुख्य बजार परिक्रमा गर्दै जिल्ला […]

सुर्खेतमा छायांकन “सम्झेर माईतीको आगन” तिज गित सार्वजनिक

नेपाली नारीहरुकाे महान चाड हरितालिका विशेष तिज गित “सम्झेर माईतीको आगन” सार्वजनिक भएकाे छ । गितकार कुमार कार्कीको रचना तथा कविराज गिरीको संगित रहेको उक्त गित श्रीनाथ फिल्मस् को ब्यानरमा निर्माण भएकाे गितकार कुमार कार्कीले बताउनु भएको छ । कृपा एण्ड कृतिका प्रोडक्सनकाे सहकार्यमा निर्मित तिज गित सम्झेर माईतीको आगन A1 Entertainment युटुब च्यानल मार्फत […]

बर्दियामा यसरी मनाईयो विश्व बाघ दिवस

बर्दिया | बर्दियामा बाघ दिवस मनाईएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले शनिबार विविध कार्यक्रमसहित विश्व बाघ दिवसको मनाएको हो । सन् २०१० देखि बाघ दिवस अन्तर्राष्ट्रियस्तरमा मनाउँदै आइएको छ । ठाकुरद्वारास्थित चोकमा निर्माण गरिएको बाघको सालिकमा बर्दिया निकुञ्जका प्रमुख अशोक भण्डारी लगायतले पूजा गरेका थिए । पूजा सकिएपछि स्थानीय विद्यालयका बालबालिकाले पञ्चे बाजा बजाउँदै सयौं […]

आज साउनको पहिलो सोमबार पशुपतिमा भक्तजनहरूको घुइँचो

काठमाडौँ | आज साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा पूजा अर्चनाका लागि आएका भक्तजनहरूको घुइँचो लागेको छ । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । आज शिवको पूजा अर्चना आजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वास छ । शिवका लागि समर्पित […]