धर्मे र भष्मेले छोड्न नसकेको ईन्जिनियरिङ !

२०५७ सालको सुरुवातसंगै विवाह बन्धनमा बाँधिएका रमेशको ठिक एक बर्षपछि पहिलो सन्तान छोराको जन्म भयो । उनले सशस्त्र दोन्दको त्राश भएसँगै जुम्लाको खलंगा बजारको पश्चिम पट्टि गैरागाउँमा रहेको पुर्खेउली गाउँबाट बसाईसराई गरि नेपालगन्ज जाने निधो गरे । जहाँ हुर्कदै गरेको सानो छोरा धर्मेन्द्रको उचित लालनपालन र शिक्षादिक्षा हुने कुरामा खुशी थिए भनें आफू जन्मेको गाउँछोडी […]