Search
Generic filters

मान्छेको पुर्खा माछा भएको वैज्ञानिकको दाबी

करिब एक शताब्दीभन्दा पनि अगाडि स्कटल्याण्डको खानीबाट अनौठो जिवाश्म उत्खनन गरिएको रहेछ । उक्त अवशेष दाँत नभएको इल माछा जस्तै कुनै जीवको थियो । वैज्ञानिकहरूले उक्त जीवलाई प्यालियोस्पोन्डीलस गुन्नी नाम दिएका थिए ।

त्यसको १ सय ३० वर्षपछि हाइ रिजोलुसन इमेजिङको प्रयोग गरी शोधकर्ताहरुले अन्ततः सोही रहस्यमय माछा नै मानिसको सबैभन्दा पूरानो पुर्खामध्ये एक रहेको दाबी गरेका हुन् ।

यो सम्बन्धी रिपोर्ट नेचर जर्नलमा प्रकाशित भएको छ । टोकियो विश्वविद्यालयका जिवाश्म वैज्ञानिक तथा शोधकर्ता तत्सुया हिरासावाका अनुसार उक्त रहस्यमाया माछा झनै रहस्यमय बन्नुका कारण एउटा निके सानो आकार र जिवाश्मले आफ्नो आकारालई निकै नै खुम्चाएको हुनु हो ।

यसअघि वैज्ञानिकहरुले उक्त माछा आजभन्दा करिब ३९ करोड ८० लाखदेखि ३८ करोड ५० लाख वर्ष अगाडिसम्म पाइने गरेको बताउँथे । सो माछामा राम्रो प्रकारको विकसित पखेटा थियो तर हातखुट्टा थिएन । उक्त माछाको दाँत पनि थिएन जबकि अधिकांश ढाड भएका जनावरमा दाँत हुने गर्दछ ।

शोधकर्ता हिरासावा र हुले माइक्रो कम्प्युटेड टोमोग्राफी स्क्यानिङ प्रविधिको सहयोगमा यो माछाको हाइ रिजोलुसन डिजिटल तस्वीर तयार पारेका छन् ।

यो माछाको भित्री लकानमा अर्ध वृत्ताकार सुरुङहरु रहेका जुन आजकलका माछा, पंक्षी तथा स्तनधारी जनावरमा पनि हुने गर्दछन् । यो जीव सबैखालका चार हातखुट्टा भएका जीवको पूर्वज हुनसक्ने वैज्ञानिकको दाबी छ ।

एजेन्सीको सह्योगमा

मानिसको घाँटीमा जिउँदो माछा अड्किएपछि आपतकालीन शल्यक्रिया
एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ । माछा पानिबाट उफ्रिएर ति मानिसको मुखमा पसेको थियो । थाइल्याण्डको फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा अकस्मात एउटा माछा ती व्यक्तिको...
पुरा पढ्नुहोस् ..
६ बर्षदेखि गाेहीकाे गर्धनमा बेरिएकाे टायर निकालेर गाेहीलाई मुक्ति
विगत ६ वर्ष देखि एउटा गाेही माेटरसाइकलकाे टाएर बाेकेर बाँचिरहेकाे थियाे र एक जना इण्डाेनेसियाकाे मध्य सुलावेसी प्रान्तमा बस्ने दयालु र साहासी तिली नामका मानिसले गाेहीकाे गर्धनमा बेरिएकाे उक्त टायर निकालेर...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters