Search
Generic filters

अचम्म ! विश्वकै सबै भन्दा लामो जिब्रो भएको व्यक्ति, जस्ले गर्न सक्छ्न् यस्ता अचम्मका काम

एजेन्सी । इन्डिया बुक अफ रेकर्ड्सका अनुसार तमिलनाडुको विरधुनगरको थिरुथंगलका २१ वर्षीय के प्रवीणको जिब्रो १०.८ सेन्टिमिटर लामो छ । उनको जिब्रो विश्वकै सबैभन्दा ठूलो हो भन्ने अनुमान छ ।

आफ्ना साथी र परिवारलाई देखाउन थालेपछि प्रवीणलाई आफ्नो जिब्रो सबै भन्दा ठूलो लागेको हो । उनको जिब्राले नाकको टुप्पोलगायत शरीरका अन्य अंग छुन्छन । झन्डै उनले आखाँ पनि छुने गर्रछन ।
अनुमानमा देशकै सबैभन्दा लामो जिब्रो भएको भन्दै उनले आफ्नो नाम भारतको लिम्का बुक अफ रेकर्डमा भने दर्ता गराएका छन ।

मानिसको घाँटीमा जिउँदो माछा अड्किएपछि आपतकालीन शल्यक्रिया
एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ । माछा पानिबाट उफ्रिएर ति मानिसको मुखमा पसेको थियो । थाइल्याण्डको फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा अकस्मात एउटा माछा ती व्यक्तिको...
पुरा पढ्नुहोस् ..
आफ्ना बारे यी पाँच कुरा जो कसैलाई भुलेर पनी बताउनु हुँदैन्
सकेंत फोटो धार्मिक ब्यूरो । पति–पत्नी बीचको रहस्य : पति–पत्नी बीचको कुरा कुनै तेस्रो व्यक्तिलाई बताउन हुँदैन । सुखी दाम्पत्य जीवनका लागि आफ्नो कुरा कसैलाई भन्नु हुँदैन । आफ्नो अपमान साझा नगर्नुहोस् : कसैले...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters