आइसिसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानको खेलमा नेपाल पराजित

आइसिसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानको खेलमा नेपाल पराजित भएको छ। मंगलबार भएको खेलमा आयरल्यान्डले २ विकेटको जित निकालेसँगै नेपाल आठौं स्थानमा सीमित बनेको हो । नेपालले दिएको २६९ रनको लक्ष्य आयरल्यान्डले ४ बल खेल्न बाँकी छदाँ ८ विकेटको क्षतिमा पूरा गरेको थियो । आयरल्यान्डका लागि ह्यारी टेक्टरले ६० रन र कर्टिस चम्परले ६२ रनको योगदान […]
चर्चित युटुवर राजकुमार थापा मगर पक्राउ

अवैध अनलाइन सट्टेबाजी वनएक्स बेटको प्रचार गरेको आरोपमा २२ वर्षीय युट्युबर राजकुमार थापा मगर पक्राउ परेका छन् । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले थापालाई कपनबाट शुक्रबार पक्राउ गरेको हो । काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौं बुढानिलकण्ठमा बस्दै आएका राजकुमारले आफुलाई राजकुमार थापा भनेर चिनाउने गरेपनी उनको वास्तविक नाम भने राजकुमार तामाङ […]
१ अर्बले बढेर आयो वीरेन्द्रनगर नगरपालिकाको ८०-०८१ को बजेट

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भर्खरै बजेटमा उल्लेख्य वृद्धि गरेको छ । आइतबार सम्पन्न १३औँ नगरसभामा आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि ३ करोड ६१ लाख ८९ हजार ९६७ नेपाली रुपैयाँको बजेट प्रस्ताव गरिएको थियो । यो चालु आर्थिक वर्षको बजेटको तुलनामा करिब १ अर्ब रुपैयाँको प्रभावशाली बृद्धि हो, जुन १,०९४,११२,५०० रुपैयाँ थियो । नगरपालिकाका उपप्रमुख नीलकण्ठ […]
‘मेयर शैक्षिक सुधार कार्यक्रम’ ल्याउँदै वीरेन्द्रनगर नगरपालिका

वीरेन्द्रनगर नगरपालिकाको १३औँ नगरसभा उत्साहका साथ सुरु भएको छ । आइतबार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर ढकालले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानीलगायतका विभिन्न क्षेत्रमा नगरपालिकाको अटल प्रतिबद्धतामा जोड दिए बताएकी छ्न् । यस्तै, वीरेन्द्रनगर नगरपालिकाको सेवा क्षेत्र भित्रका विद्यालयमा अध्ययनरत […]
नेपालले वेष्ट इन्डिजविरुद्ध ३ सय ४० रनको लक्ष्य पछ्याइरहेको नेपाल संकटमा

आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इन्डिजविरुद्ध ३ सय ४० रनको लक्ष्य पछ्याइरहेको नेपाल संकटमा देखिएको छ । नेपालले 35 ओभरमा 6 विकेट गुमाएर 150 रन जोडेको छ । कप्तान रोहित पौडेल ३० रन बनाएर आउट भए भने आसिफ शेखले २८ रन जोडे । कुशल भर्तेलले ५ तथा भीम सार्की र […]
उच्च अदालतले भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने निणर्य कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी

उच्च अदालतले पाटन काठमाडौँ महानगरपालिकाको भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने निणर्य कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।महानगरले गत सोमबारदेखि भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउन गरेको निणर्यविरुद्धको नेपाल चलचित्र सङ्घको तर्फबाट उच्च अदालतमा प्रितम घिमिरेले रिट दर्ता गरेका थियो । रिटउपर सुनुवाई गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा निषेधाज्ञा हटाउन र भारतीय चलचित्रको […]
आफूलाई डाक्टर भन्दै युवतीलाई ठगी गर्ने एक युवक पक्राउ

आफूलाई डाक्टर भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । आफू डाक्टर भएको र बिहे गर्छु भनेर एक युवतीलाई ललाइफकाइ ४० लाख रुपैयाँ लिने कञ्चनपुरको पुनर्वास नगरपालिका-७ घर भई भक्तपुर कौशलटार बस्ने मातृकाप्रसाद जैशीलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो ।जैशीले १२ औँ तहको डाक्टर हुँ भने पनि उनी डाक्टर नभएको खुलेको छ । एक […]
नेपाल विद्युत् प्राधिकरणका मेकानिकल इञ्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका मेकानिकल इञ्जिनियर कृष्णप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले बिहीबार यादवविरुद्ध एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० रुपैयाँ बिगो, सोही बराबर जरिवाना र कैद सजाय माग दाबी गरेको छ। अख्तियारले उनको […]
नेकपा एकीकृत समाजवादीले आगामी आर्थिक वर्षको बजेट पारित गर्न नदिने

नेकपा एकीकृत समाजवादीले आगामी आर्थिक वर्षको बजेट पारित गर्न नदिने निणर्य लिएको छ। बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निणर्य लिएको हो।यथास्थितिमा बजेट पास हुँदै’, समाजवादीका सांसद अम्मरबहादुर थापाले नेपालखबरसँग भने, ‘त्यसका लागि सरकारसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिने निणर्य भएको छ।’सत्ता गठबन्धनमा रहेको समाजवादी बजेटमा नेपाली कांग्रेस र नेकपा माओवादी […]
किन ? गए प्रधानमन्त्री प्रचण्ड आज दैलेख

कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा भएकाे कार्यक्रममा सहभागी हुन् प्रधानमन्त्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दैलेख पुगेका हुन ।यो कार्यक्रम दुल्लू नगरपालिका-१२ स्थित दह गाउँमा भएकाे हाे । दह गाउँ दाहालहरूको उत्पत्ति थलो हो । यो ठाउँ दाशु सन्ततिहरू दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरूको आदी भूमिका रूपमा चिनिन्छ । कुल शिरोमणि दाशुको […]