वीरेन्द्रनगरमा सञ्चालित नगर माईक्रोबसको भाडा बढ्यो

नगर माइक्रोबसको भाडा बढ्याे
सुर्खेतमा मोटरसाइकल र स्कुटर ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

सुर्खेत । सुर्खेतको बीरेन्द्रनगरमा माेटरसाइकलले रोकिराखेको स्कुटरलाई ठक्कर दिदाँ दुर्घटना भएकाे छ । मंगलबार राति करिब ८ः४० बजे बीरेन्द्रनगर नगरपालिका वडा न. ११ स्थित पिपिरा चोकमा धुलायाबिट बाट बजार तर्फ आउँदै गरेको भे.७.प. ७७४६ नं. को मोटरसाइकल सोही स्थानमा रोकि राखेको क.प्र.०२००१ प.४००४ न. को स्कुटरलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएकाे छ । प्रहरीका अनुसार […]
सुर्खेतमा नेकपा (विप्लव) द्धारा एम.सी.सी प्रमुखको पुत्ला दहन

एम.सी.सी का प्रमुखको पुत्ला दहन
सुर्खेतमा तास खेल्ने १३ जना नगद सहित पक्राउ

सुर्खेतमा तास खेल्ने १३ जना पक्राउ
स्वर्ण पदक बिजेता नन्दा बस्याललाई गृहजिल्लामा सम्मानै सम्मान

अन्तराष्ट्रिय प्रतियोगिता बिश्व स्याङ्नाम हान्मादाङ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाएपछी नन्दा बस्याललाई गृहजिल्ला सुर्खेतमा भब्य अभिनन्दन तथा सम्मान गरिएको छ । जुलाई २१ देखी २४ सम्म दक्षिण कोरियामा भएको प्रतियोगितामा नेपालका तर्फबाट बस्यालले स्वर्ण पदक जितेकी थिईन । राष्ट्रिय खेलकुद परिषदको सदस्य समेत रहेकी बस्यालले स्वर्णपदक जितेपछी खुसीयालीमा सुर्खेत जिल्ला तेक्वान्दो संघले उनलाई […]
महिला जेसीस वीरेन्द्रनगर द्धारा वत्तृत्वकला प्रतियोगिता सम्पन्न

सुर्खेत | सुर्खेत महिला जेसीस वीरेन्द्रनगर, सुर्खेतद्वारा “तुलसी स्मृती वक्तृत्वकला प्रतियोगिता” आयोजना गरेको छ । “बलियो राष्ट्रका लागि सबल महिला” भन्ने शिर्षकमा प्रतियोगिता आयोजना गरिएको थियो । कार्यक्रम एस.ओ.एस.हर्मन माईनर विद्यालयमा आयोजना गरिएको थियो । प्रतियोगितामा सहभागी बिद्यालय शैनिक आवासिय महा बिद्यालयबाट प्रजिना खड्का प्रथम, सुर्खेत होराइजन एकेडेमीका अस्मिता एडी द्वितिय, अमर ज्योती मावीका तारा […]