मा.वि.स्तरिय हाजिरी जवाफ प्रतियोगितामा होराईजन एकेडेमी प्रथम

वीरेन्द्रनगर सुर्खेतमा मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीता अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ६० औं स्थापना दिवसका अवसरमा सुर्खेत बहुमुखी क्याम्पसको प्रशासनिक भवनमा भएको थियो ।देशभरीका सम्पुणर् प्रगतिशील जनवादि तथा देशभक्त विद्यार्थीहरु एकजुट हौ भन्ने मुल नाराका साथ २०८१ जेठ १ गते भएको हाजिरी जवाफ प्रतियोगीतामा बिभिन्न बिद्यालयहरुको सहभागिता भएको […]

किन खुसी हुन्छौं नेपाली। मिति फेरिएर के हुनेवाला छ।।

किन खुसी हुन्छौं नेपाली।मिति फेरिएर के हुनेवाला छ।।नेताले जनता झुक्काए जसरी।तिमी जन्मे देखि मिति फेरिए कै त छ।। न गरीब धनी भएको छ।न अज्ञानी ज्ञानी भएको छ।।किन खुसी हुन्छौं नेपाली।मिति फेरिएर के हुने वाला छ।। न शिक्षाले नयाँ स्वारुप पाएको छ।न नेपालले समृद्धि अपनाएको छ।।अनि किन तिमी फेरि खुसी।मिति फेरिएर के हुने वाला छ।। गुमाउने […]

यो मनकी रानी कसलाई बनाउने होला ?

यो मनकी रानी कसलाई बनाउने होला ?आँखाकी नानी कसलाई बनाउने होला ? खोजी दिनुहोस न विन्ति गर्छु हजुरलाई ।मेरी अर्धाङ्गिनी कसलाई बनाउने होला ? दर्शका भयानक यी पर्खालहरु भत्काउन ।साथ दिने ज्ञानी कसलाई बनाउने होला ? खोजी गर्दा गर्दै कुमारै भइन्छ कि कतै ?रंगिन विहानी कसलाई बनाउने होला ? किन होला मलाई कसैले नपत्याउने हँ […]

कलमलाइ तरवारले गिज्याउदै भन्यो । (गजल)

कलमलाइ तरवारले गिज्याउदै भन्यो ।झुपडीलाई दरबारले गिज्याउदै भन्यो । आदेश आयो हुने खानेहरु मात्र बाच ।निहत्थालाई सरकारले गिज्याउदै भन्यो । नुन नपाएर कर्नालीमा हाहाकार छ ।बिहानै पत्रकारको अखबारले भन्यो । तिम्रो पैसा लूटने लुटेरा हौ हामीहरु ।कालो बजारियाको चमत्कारले भन्यो ।

कविता – माया र धन

माया गर्छु म उनलाई देखाउ कसरी ।पागल भन्छन् होला कविता लेखौँ कसरी ।।माया बिनाको सृष्टि यहाँ हुन्छ कसरी ।फेद हाङ्गा बिना थुङ्गा रहन्छ कसरी ।। फेद हाङ्गा को कुरा छैन ।यहाँ थुंगा को कुरा छ ।।यहाँ रुप धन को पो खोजीको कुरा छ ।धन बिना यहाँ माया पनि कल्पनाको कूरा छ ।।म माया गर्छु भन्नु […]

दैलेखको महाबु गाउँपालिकामा जिप दुर्घटना

दैलेखको महाबु गाउँपालिकामा जिप दुर्घटना भएको छ । महाबु गाँउपालिका वडा नं. २ बडाखोलामा दुर्घटना भएको वडा अध्यक्ष प्रकाश थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी ३ जना सामान्य घाईते भएको र उनिहरुलाई उपचारका लागि जिल्ला अस्पताल दैलेखमा पठाईएको छ । घटनाको जानकारी पाए लगत्तै वडा अध्यक्ष थापा आफै उद्धारमा खटिएर घाईतेलाई उपचारको लागि […]

दैलेखमा चट्यागं लागेर १२ बर्षिया बालिकाको मृत्यू

दैलेखमा शनिवार दिउसो चट्यागं लागेर घाईते भएकी बालिकाको मृत्यू भएको छ । भैरवी गाँउपालिका वडा नम्बर ६ तोरीमुलकी चन्द्रा कडेलकी १२ बर्षिय छोरी शर्मिला कँडेलको मृत्यू भएको हो । घरमै रहेकी उनी हावाहुरी चल्न थालेपछी बाख्रा भित्र सार्न गोठमा जाँदै गर्दा चट्यागं लागेर घाईते भएको भैरेवी गाँउपालिकाका उपाध्यक्ष देवी भन्डारीले जानकारी दिनु भयो । चट्यागंले […]

दैलेखको छामघाट खोलामा डुबेर एक जनाको मृत्यु

दैलेखको भैरवी गाउँपालिका स्थित छामघाट खोलामा डुबेर एकजनको मृत्यु भएको छ । भैरवी गाउँपालिका वडा नं. ३ सालपानिका १९ बर्षिय ज्ञानु बि.क.को पौडी खेल्ने क्रममा मृत्यु भएको हो । उनि विद्यालय विदाको समय पारी साथिहरुसँग पौडी खेल्न गएकाे स्थानियले बताएका छन् ।

साउथ एसिएन स्कलर्स एकेडेमीको शुभहोटलमा भोज,

बिद्यार्थीहरुलाई बिदाई, सम्मान तथा पुरस्कार बितरण सुर्खेतको वीरेन्द्रनगरमा संचालित साउथ एसिएन स्कलर्स एकेडेमीले तामझामका साथ बिद्यार्थीहरुको बिदाई, सम्मान तथा पुरस्कार बितरण कार्यक्रम आयोजना गरेको छ । बिद्यालयमा अध्ययनरत कक्षा ११ का बिद्यार्थीहरुले कक्षा १२ का बिद्यार्थीहरुलाई बिदाई गरेका छन् भने बिद्यालयले उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरेको छ । कार्यक्रममा बिद्यालयमा अध्ययन गरी १२ कक्षा उतिर्ण […]