कर्णाली नदिमा डुङगा पल्टिदा १६ बर्षिय बालक बेपता

रंग शाही दैलेखयही भदौ १७ गते दैलेख जिल्ला आठबिस नगरपालिका १ रामाघाट स्थित कर्णाली नदिमा डुङगा पल्टिदा १६ बर्षिय बालक बेपता भएका छन । चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं.७ खाल्चा दैलेख बस्ने टेक ब. शाहीको छोरा बर्ष १६ को शिव बहादुर शाही कर्णाली नदिमा बेपत्ता भएको स्थानियले बताएका छन् । डुङगामा खेल्ने क्रममा डुङगा पल्टिएको थियो […]
कर्णाली नदीमा पौडी खेल्ने क्रममा बर्दियाका एक युवक बेपत्ता

दैलेख । कर्णाली नदीमा पौडी खेल्ने क्रममा बर्दियाका २२ वर्षीय अर्जुन थारु बेपत्ता भएका छन् । बुधवार दिउँसो लगभग १:३० बजे दैलेखको दुल्लु नगरपालिका-३, बेदघाटमा कर्णाली लिप्चिङ खानेपानी योजनामा काम गर्ने बर्दिया राजापुर नगरपालिका वडा नं.९ का अर्जुन थारू बेपत्ता भएका हुन् सोही कर्णाली लिप्चिङ खानेपानी आयोजनाका कर्मचारी निरक साउदले अर्जुन थारु बेपत्ता भएको जानकारी […]
दैलेखमा वडा कमिटी विस्तार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

दैलेख । राष्ट्रिय स्वतन्त्र पार्टिले दैलेखमा वडा कमिटी विस्तार प्रकृया अगाडि बढाएको छ । सुरुवाती चरणमा दैलेखको दुल्लु नगरालिकामा राष्ट्रिय स्वतन्त्र पार्टिले वडा कमिटीहरु विस्तार गर्न थालेको हो ।कर्णाली प्रदेश रास्वपा कोषाध्यक्ष अविसरा सुवेदी, जिल्ला संयोजक बखत भण्डारी र क्षेत्र प्रतिनिधिको उपस्थितिमा दुल्लु नगरपालिका वडा नं ११ बाट वडा कमिटी गठन प्रक्रिया सुरु गरिएको छ […]
दैलेखको भैरवी २ मा आगलागि पशु, चौपाय, नगद सहित लाखौको क्षेती

दैलेखको भैरवी गाउपालिका वडा नम्बर २ रावतकोटमा करिव रातको १२ बजेको समयमा आगलागि भएको छ । आगलागि बाट राम बहादुर थापाको ढुङ्गा माटोले बनेको २ (दुई) तले कच्ची घर जलेर पुणर् रुपमा नस्ट भएको वडा अध्यक्ष मिन बहादुर थापाले जानकारी दिएका छन । अचानक आगलागि भएको हुँदा केही सामान पनी निकाल्न नसकिएको र नजिकै गोठमा […]
दैलेखको चामुन्डाबिन्द्रासैनी नगरपालिकामा कौसिक गोत्रिय रेग्मी बन्धु समाज गठन

दैलेखको चामुन्डाबिन्द्रासैनी नगरपालिका भित्र बसोबास गरिरयका कौसिक रेग्मी गोत्रियका बन्धुहरुको भेला भयर नयाँ नगर कार्य समिती गठन गरियको छ । भेलाले अध्यक्षमा मन बहादुर भण्डारी, उपाध्यक्ष रमेश कुमार रेग्मी, सचिव शान्त प्रसाद रेग्मी, कोषअध्यक्ष राम प्रसाद शर्मा, लगायत 11 सदस्यीय नगरकार्यसमिती गठन गरेकाे छ । त्यसैगरी जक्तिराम रेग्मिको सयोजकमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठनग […]
कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड छोनोट प्रतियोगिता हुँदै

चैत्र २१, सुर्खेत । प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड छोनोट प्रतियोगिता आगामी बैशाख ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनाम हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड छोनोट प्रतियोगितामा सहभागिता जनाउन इच्छुक खेलाडिहरुलाई आवश्यक कागजात सहित काउन्सिलको इमेल karnalisportscouncil@gmail.com र कार्यालयमा चैत २९ गतेभित्र बुझाउन अनुरोध गरेको छ । खेलकुदले शारीरिक […]
सुर्खेतबाट कालीकोटका जाँदै गरेको जिप दुर्घटनाका घाईते बोगटी मृत्यु

चैत २०, कालीकोट । सोमबार दिउँसो सुर्खेतबाट कालीकोटका लागि छुटेको क १ ज ५५ नम्बरको जीप दुर्घटनामा परि घाइते भएका १४ जना मध्ये १ जनाको मृत्यु भएको छ । उपचारका लागु लैजाने क्रममा घाइते भएका कालीकोटको नरहरीनाथ गाउँपालिका–७ का ३३ वर्षीय दुर्गबहादुर बोगटीको मृत्यु भएको हो । नेपाली सेनाको हेलिकोेप्टर मार्फत उपचारका लागि काठमाडौं पुर्याइएका […]
खैरो हेरोइनसहित २ जना पक्राउ

चैत्र १९, कैलाली । धनगढी उपमहानगरपालिका वडा नं ५ मा ९ ग्राम १७० मिलीग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । घोडाघोडि नगरपालिका वडा नं १ का १९ वर्षिया करन परियार र २२ वर्षिया शिवराज ओझा ९ ग्राम १७० मिलिग्राम खैरो हिरोईन सहित पक्राउ परेका हुन् । चैत्र १९ गते साँझ ६ः१५ बजे जिल्ला […]
अब वैदेशिक रोजगारीको व्यक्तिगत श्रम स्वीकृति स्थानीय तहबाटै

चैत्र १६, सुर्खेत । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित, सुरक्षित, भरपर्दो, पारदर्शी र नेपाली कामदारका लागि सहज बनाउन नयाँ योजना सार्वजनिक गरेको छ । सरकारले वैदेशिक रोजगारीसम्बन्धी सेवा स्थानीय तहबाटै रोजगार सेवा केन्द्रमार्फत उपलब्ध गराउने निर्णय गरेको मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वैदेशिक रोजगारीका […]
दैलेखमा ९०० लिटर अवैध घरेलु मदिरा नष्ट

चैत्र १६, दैलेख । जिल्लाको दुल्लु नगरपालिकामा अवैध रूपमा तयार पारिएको ९०० लिटर घरेलु मदिरा जफत गरी नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको टोलीले दुल्लु नगरपालिकाका बिभिन्न स्थानबाट अबैध मदिरा, मदिरा बनाउने कच्चा पदार्थ र मदिरा बनाउने भाडा नष्ट गरेको हो । प्रहरी निरक्षक कृष्ण बहादुर डांगीको […]