सुर्खेतका भाइरल वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-३ का वडाध्यक्ष विनोदसिंह विष्टलाई पक्राउ गरिएको छ । उपभोक्ता समितिको ६ लाख ५० हजार रकम चोरीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको हो । डाध्यक्ष सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार वडाध्यक्ष विष्टसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लिएर फरार […]
क्रान्तिकारी स्ववियु काउन्सिलकाे कर्णाली प्रदेश संयाेजकमा कालिकोटका सिंह चयन

काठमाडौं । क्रान्तिकारी स्ववियु काउन्सिल नेपालको राष्ट्रिय भेला सम्पन्न भएको छ । काठमाडौमा सम्पन्न भेलाले रेशमलाल श्रेष्ठको संयोजकत्वमा ५७ सदस्यीय राष्ट्रिय काउन्सिल निर्माण गरेको छ । काउन्सिलको कर्णाली प्रदेश संयोजकमा कालिकोट जिल्लाकाे सदरमुकाम मान्ममा रहेको तिला कर्णाली बहुमुखी क्याम्पसका स्ववियु सभापति हिक्मत सिंह चयन हुनुभएको छ । त्यसैगरी राष्ट्रिय काउन्सिलकाे सह संयाेजकमा रुकुम पश्चिमको चौरजहारीमा […]
कालिकोटमा खाेलाले बगाउँदा एक जना बेपत्ता, खाेजि कार्या जारि

कालिकोट, असार २३ | जिल्लाकाे नरहरिनाथ गाउँपालिका -४ अवस्थित भेरागाड खोलाले बगाउदा एक जना बेपत्ता भएका छन्। नरहरिनाथ गाउँपालिका -५ का धनबहादुर बोगटी सहकारीलाई शुक्रबार परेकाे अत्याधिक बर्षाका कारण खोलाले बगाउदा बेपत्ता भएका हुन् । सहकारिलाई शुक्रबार बेलुका ४ बजेतिर खोलाले बगाएको स्थनीयले बताएका छन्। खोलाले बगाएलगतै स्थानीयले उनको खोजी कार्यसुरु गरेकाे र अहिले सम्म […]
नमुना युवा सांसदकाे प्रधानमन्त्रीमा कर्णालीका पाेख्रेल निर्वाचित

नेपाल सरकार अन्तर्गतको राष्ट्रिय युवा परिषदले सञ्चालन गर्ने चारदिने संघीय नमुना युवा संसद–२०८० काे प्रधानमन्त्रीमा कर्णाली प्रदेश कालिकोट जिल्लाकाे महाबै गाउँपालिकामा जन्मेका लाेकेश पाेख्रेल बहुमतले निर्वाचित भएका छन् ।आइतबार युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सो कार्यक्रमको उदघाटन गरेका थिए । राष्ट्रिय युवा परिषदले युवाहरुको नेतृत्व विकास र क्षमता विकासका लागि वार्षिक रुपमा संघीय नमुना […]
कालिकोट जिल्लामा पहिलाे पटक भएकाे कबड्डि प्रतियोगितामा खाँडाचक्र प्रथम

कालीकोट जिल्लामा पहिलो पटक भएकाे कबड्डी प्रतियोगितामा महिला तर्फ खाँडाचक्र नगरपालिका प्रथम भएको छ भने पलाँता गाउँपालिका द्धितिय भएको छ त्यस्तै पुरुष तर्फ पलाँता गाउँपालिका प्रथम भएकाे छ भने खाँडाचक्र नगरपालिका द्धितिय भएकाे छ । शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन भएको खेल आईतबार सम्पन्न भएको हो । कालीकोट जिल्लाका ९ वटै स्थानीय तहका खेलाडीहरुको उपस्थितीमा […]
कालिकोटमा डबल क्याप दुर्घटना, ३ जनाको मृत्यु

कालिकोट । कालिकोटमा डबल क्याप जिप दुघर्टना हुँदा ३ जनाको मृत्यु भएको छ । हिजो शनिबार राति करिव ११ बजे कालिकोटको शुभकालिका गाउँपालिका-६ मा पर्ने चिसापानीस्थित पानतडी सडकखण्डमा बजारबाट हाउडीतर्फ आउदै गरेको लु १ च ८४९८ नं.को डबल क्याप जिप दुघर्टना हुँदा ३ जनाको मृत्यु भएको हो । डबल क्याप सडकबाट करिब १५० मीटर तल […]
नेपालको इतिहास खोज्ने योगी नरहरिनाथ

राष्ट्रगुरू योगी नरहरिनाथको जन्म वि.सं. १९७१ फागुन १७ गते कालिकोट लालुको चाखा भडारीबाडामा भएको थियो। उनका पिताको नाम ललितसिंह थापा र माता गौरा देवी हुन् । योगीको बास्तविक नाम बलबीर सिंह थापा थियो। भारद्घाज गोत्री बझाङ्गी सिंह ठकुरीहरू कै बंसजका सन्तती हुन र पछि थापा पद सुरक्षाकर्मीका रुपमा राज्यको दायित्व लिदा पाएको कुरा उनका परिवारजनहरूको […]
विश्व वातावरण दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा वृक्षारोपण

सुर्खेत । आज विश्व वातावरण दिवस नेपालसहित विश्वभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ। हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले मनाउँदै आएकाे बाताबरण दिवस ‘केवल एउटा पृथ्वी’ भन्ने मुल नारासहित यस वर्ष पनि बिश्वभर मनाइँदैछ । नेपालमा पनि सरोकारवालाले आ-आफ्नो ठाउँबाट […]
कालिकोटमा ढुक्कुरलाई हानेको गोली लागेर १७ वर्षिय किशोरीको मृत्यु

जेष्ठ २१, कालिकोट । शिकारीले चलाएकाे गोली लागेर जिल्लाकाे नरहरीनाथ गाउँपालिका वडा नम्बर ५ रुप्साकी १७ वर्षिय किशोरी एलिसा सहकारी को मृत्यु भएको छ । जेठ १९ गते सोहि ठाउँकै एक सिकारीले ढुक्कुरलाई हानेको गोली लागेर घाईते भएकी एलिसा सहाकारीको उपचारका क्रममा मृत्यु भएको हो । घाइते सहकारीको प्रथामिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार हुन नसकेपछि […]
कर्णालीबाट बैदेशिक रोजगारमा जानेको संख्या ९४ हजार

सुर्खेत । बैदेशिक रोजगारका लागि जानेको संख्या अन्य प्रदेशको तुलनामा पछिल्लो समय कर्णाली प्रदेशबाट देशभरमै कम देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको एक सर्बेक्षणका अनुसार कर्णालीलीबाट बैदेशिक रोजगारका लागि जानेको जनसंख्या ६२ हजार ७२८ परिवारबाट ९४ हजार ३२० जना रहेको छ । कर्णालीमा विदेश बस्नेको संख्या अन्य प्रदेशका भन्दा कम देखिएको उक्त सर्बेक्षण बाट […]