हुम्लामा कार्यरत प्रहरीलाई लेख लाग्दा अपनाउनुपर्ने सावधानी सम्बन्धी एक दिने तालिम

चैत २०, हुम्ला । हुम्लामा कार्यरत प्रहरीलाई लेख लाग्दा अपनाउनुपर्ने सावधानी सम्बन्धी एक दिने तालिम दिइएको छ । हिमाली जिल्ला भएकाले कामको सिलसिलामा विभिन्न हिमाल चड्नुपर्ने हुँदा लेक लागेपछि यसबाट बच्ने उपाय र समाधान सम्बन्धी अनुशिक्षण तालिम दिइएको हो । हिमाल चढ्दा लेक लाग्ने भएकाले लेक लाग्दा अपनाउनुपर्ने सावधानी र यसको प्राथामिक उपचारका वारेमा जिल्ला […]

वीरेन्द्रनगरबाट ब्राउनसुगरसहित १ जना पक्राउ

चैत १९, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषध ब्राउनसुगरसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर-११ बस्ने २६ वर्षीय प्रवेश सापकोटा १३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ प्ररेका हुन् । कर्णाली प्रदेश प्रहरी कार्यायल सुर्खेत र लागूऔषध नियन्त्रण ब्युरो शाखा सुर्खेतबाट खटीएका प्रहरी टोलीले शनिबार दिउँसो १६ः३० बजेतिर वीरेन्द्रनगर-११ पिपिरा टोलस्थित सापकोटालाई शंकास्पद अवस्थामा फेला पारेपछि चेकजाँच […]

बराहातालको हुर्के-जामु कुईने सडकखण्ड कालोपत्रे गर्न टेन्डर आह्वान

चैत, १४ सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका अन्तर्गत पर्ने हुर्के, भेरी, माझघाट, चेपाङ्ग, जामु सडक खण्ड कालोपत्रे गर्न टेन्डर आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय कर्णाली प्रदेशले हुर्के, जामु, कुईने कच्चि सडक खण्ड कालो पत्रे गर्न ठेक्का आह्वान गरेको हो । केन्द्र सरकार र कर्णाली प्रदेश सरकारको करिव १ अर्ब समपूरक बजेटमा […]

जाल्पा सामुदायिक लघुवित्तद्धारा युवा वित्तिय सचेतना कार्यक्रम सम्पन्न

चैत १३, सुर्खेत । जाल्पा सामुदायिक लघुवित्त कार्यालय सुर्खेतले युवा वित्तिय सचेतना कार्यक्रम वीरेन्द्रनगर-१२, मा सम्पन्न गरेको छ । कार्यक्रमको सभापत्तीत्वमा प्रधान्ध्यापक खगेन्द्र थापा, अतिथिमा शिक्षक दिपक विष्ट र गमला विष्ट रहेका थिए । शाखा कार्यालय वीरेन्द्रनगरद्धारा सञ्चालन गरिएको यस कार्यक्रमको ग्लोबल मनि विक, २०२३ अन्र्तगत ‘लर्न, सेभ एन्ड अर्न तथा प्लान योर मनि, प्लान […]

दैलेखमा एक महिलाकाे शव फेला

चैत १३, दैलेख । दैलेखमा एक महिलाकाे शव फेला परेेकाे छ । दैलेख जिल्लाकाे महाबु गाउँपालिका–५ गाडिगाउँकी ७३ वर्यीय लिलावती चुनाराकाे भैरवी गाउँपालिका–६ कुर्माकाेट स्थित भुतेर खाेलामा मृत अवस्थामा शव फेला परेकाे हाे । गडिगाउँ बस्ने सहबिर चुनाराकी श्रीमती लिलावती चैत ४ गते घरबाट हराइ बेपत्ता भएपछि अाफन्तहरूले खाेज तलासकाे लागि प्रहरी चाैकी पानीपाेखरीमा खबर […]

प्रहरी चौकी भैरवी र जम्बुकाँध द्धारा अबैध घरेलु मदिरा नष्ट

चैत १०, दैलेख । जिल्ला प्रहरि कार्यालय दैलेखको आयोजनामा प्रहरी चौकी भैरवी र जम्बुकाँधले अबैध घरेलु मदिरा नष्ट गरेको छ । भैरवी गाउँपालिका-४ र ५ स्थित डाँडिमाडी बजार र चामुण्डा बिन्द्राशैनी नगरपालिका-६, ८ र ९ मा तयारी १०५ लिटर मदिरा स्थानिय जनप्रतिनिधीको रोहवरमा नष्ट गरेको जिल्ला प्रहरि कार्यालय दैलेखका सुचना अधिकृत दिपक विष्टले जानकारी दिएका […]

दैलेखमा लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ

चैत ९, दैलेख । दैलेखमा लागुऔषध ब्राउन सुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख नारायण नगरपालिका-८ तर्ताङका २५ वर्षीय दिपक थापा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकृत दिपक बिष्टले जनाएका छन । नारायण नगरपालिका-१ नयाँ बजार देवकोटा चोक स्थित बुधबार दिउँसो २ बजे तिर सोही व्यक्ति सँग लागुऔषध ब्राउन […]

दैलखमा प्रहरीद्धारा लोकल मदिरा नष्ट

चैत ९, दैलेख । दैलखमा प्रहरीद्धारा लोकल मदिरा नष्ट गरिएकाे छ । दुल्लुका प्रमुख प्रहरी निरिक्षक कृष्ण डाँगाीको निर्देशनमा जिल्लाका विभिन्न ठाउँमा अबैध रुपमा खरिद बिक्री गरिदै आएको घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रशासन कार्यलय दैलेखले सुचना प्रकाशन गरि जानकारी दिएको छ । बुधबार दिउँसो ईलाका प्रहरी कार्यलय दुल्लुका प्रमुख प्रहरी निरिक्षक कृष्ण डाँगाीको कमाण्डमा […]

सुर्खेतमा स्वावलम्बन लघुवित्तको १ दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगर स्थित वडा न ३ मा स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले १ दिने वित्तिय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमको प्रमुख अतिथिमा वी न पा ३ का वडा अध्यक्ष विनोद सिंह बिष्ट रहेका थिए । उक्त कार्यक्रमको सभा अध्यक्षमा पुस्पा राना (न्यौपाने ) र अन्तरक्रिया कार्यक्रमको प्रशिक्षणमा इलाका प्रवन्धक […]

हारभेष्टमुन बोर्डिगं स्कुलले मनायो १७ बार्षिक उत्सव

सुर्खेत, वीरेन्द्रनगर ३ तातापानी सुर्खेत स्थित हारभेष्टमुन बोर्डिगं स्कुलले आफ्नो १७ औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा बिद्यालयसंग सम्बन्धीत बिभिन्न ब्यक्तीहरुलाई सम्मान गर्दै उक्त कार्यक्रम मनाएको हो । कार्यक्रममा प्रमुख अतिथीका रुपमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख खनालले छोराछोरीहरुलाई होस्टेलमा राखेर पढाउनु भन्दा अबिभावकले […]