लायन्स क्लवद्वारा विद्यालयमा न्यानो कपडा तथा खाजा बितरण

१४५ औ मेलबिन जोन्स सप्ताहको अबसरमा लायन्स क्लबले बिद्यालयमा न्यानो कपडा तथा खाजा बितरण गरेको छ । लायन्स क्लव अफ सुर्खेत काक्रेबिहार, लायन्स क्लब अफ सुर्खेत भैरवस्थान र लायन्स क्लब अफ कर्णालीले राहत बितरण गरेको हो । एक कार्यक्रमको आयोजना गरी लेकबेशी नगरपालिका रातामाटे १ सुर्खेतमा रहेको श्री शान्ति शृजना आधारभुत बिध्यालयमा अध्यनरत ३४ जना […]

सुर्खेतको सुब्बाकुना नजिक फोर्स गाडी दुर्घटना

सुर्खेतबाट नेपालगंज यात्रु बोकेर जादै गरेको फोर्स गाडी दुर्घटनामा परेको छ । कणर्ाली प्रदेश ०२००१ख०१०० नम्बरको फोर्स गाडी सुब्बाकुना चेकपोष्ट भन्दा करिब २ किलोमिटर अगाडी दुर्घटनामा परेको हो । प्रारम्भिक सुचना अनुसार गाडी अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । गाडीमा सवार यात्रु मध्य ७ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरूको सुर्खेत हस्पिटलमा […]

महानिरिक्षक कुँवरले गरे जिल्ला प्रहरी कार्यालय, मुगुको नव निर्मीत भवनको उद्घाटन

प्रहरी महानिरीक्षक बसन्त कुँवर द्धारा जिल्ला प्रहरी कार्यालय मुगुको नवनिर्मित भवनहरूको उद्घाटन सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुको परिसरभित्र नव निर्मीत कार्यालय भवन, ब्यारेक, कार्यालय प्रमुख निवास र सीनीयर प्रहरी अधिकृत निवास, र भान्सा घरको समुद्‍घाटन सम्पन्न भएको हो । कुँवरकाे प्रमुख आतिथ्यतामा सुरू भएको सो कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष […]

भन्सार छलिका सामानहरु सहित फाेर्स गाडी प्रहरी नियन्त्रणमा

सुर्खेतकाे एरिचाेकबाट भन्सार छलिका सामान सहित नेपाल प्रहरीका घुमुवा टाेलीले फाेर्स गाडी नियन्त्रणमा लाएकाे छ । बिहिबार साँझ साढे छ बजेकाे समयमा सामान सहित उक्त गाडी नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ । नेपालगंज-सुर्खेत रुट चल्ने क.प्र.०२-००१ ख ०६९६ नं काे फाेर्स गाडीमा लुकाई छिपाई ल्याएको भन्सार छलिका सामानहरू र गाडी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा […]

वीरेन्द्रनगरमा लघुबित्त संस्था बिरुद्ध संघर्ष समितिकाे र्यालि प्रदर्शन

वीरेन्द्रनगरमा लघुवित्त सहकारी संस्था बिरुद्ध बिराेधी र्यालि प्रदर्शन भएकाे छ । विरेन्द्रनगर नगरपालिका ०६ मंगलगढिचोक बाट र्यालि प्रदर्शन सुरू भएकाे हाे । लघुबित्त कर्णाली प्रदेशका केन्द्रिय अध्यक्ष मनिराम ज्ञवालीको नेतृत्वमा भएको र्यालीमा करिब १५० देखि १६० जनाकाे उपस्थिती रहेको थियो । नब सामन्तीको रुपमा स्थापित लघुबित्त तथा बित्तीय संस्था खारेज गर ,लघुबित्तीय संस्थाहरु द्वारा लगाईएको […]

सुर्खेतबाट सहकर्मी समाजले खटायो जाजरकोटमा स्वयंसेवक टोली

वीरेन्द्रनगर नगरपालिकाबाट सहकर्मी समाजले जाजरकोटमा भुकम्प प्रभावितहरूका लागि काम गर्ने गरी १२ जनाकाे स्वयंसेवक टोली खटाएको छ । उनिहरु भेरीनगरपालिका १ मा रहेका टोलहरुमा श्रम सेवा गर्ने गरी खटीएकाे सहकर्मी समाजले जनाएकाे छ । वीरेन्द्रनगरका विभिन्न वडाका ३० वटा टोलबाट २५ क्वन्टिल चामल , ५ क्वन्टिल दाल र तेल, नुन लगाएतका राहत सामग्री लिएर स्वयंसेवकको […]

सुर्खेतमा आन्दाेलनकारी आक्राेशित, उग्र बन्दै आन्दाेलन

सुर्खेतमा चालकलाई कडा कारबाहिकाे माग गर्दै आएका आन्दाेलनकारीहरू आक्राेशित बनेका छन् । आन्दाेलनकारीले गाडीहरू ताेडफाेड गर्ने र आक्रमण गर्न थालेपछी आन्दाेलनले उग्र रूप लिएकाे छ । बिहानदेखि टाएर बालेर आन्दाेलनमा उत्रिएका उनिहरू माग पुरा नभएकाे भन्दै आक्रामक बनेका हुन् । आक्राेशित आन्दाेलनकारीहरूले राेकेर राखेको मान्छे सहितको हरीयाे अटो पल्टाएका छन । आन्दाेलन उग्र बनेपछी आक्रमण […]

बसकाे ठक्करबाट माेटरसाईकल चालककाे मृत्यु

बनभोज तथा शैक्षिक अवोलकनको लागि सुर्खेत पुगेर फर्कदै गरेकाे बसले वीरेन्द्रनगर ११ सुब्बाकुनामा साँझ माेटरसाईकललाई ठक्कर दिएकाे छ । भे १ क ११२२ नं. को बसले बिपरित दिशाबाट आईरहेको भे३प ९७४० नं.को माेटरसाईकललाई ठक्कर दिँदा माेटरसाईकल चालक धुलियाबिट बस्ने बर्ष २६ को मनोज सुनारको मृत्यु भएको प्रहरीले जनाएकाे छ । नेपालगन्ज १२ मुक्तिपुरस्थित युनाईटेड एजुकेशनल […]

कर्णाली प्रदेशका प्रहरीले ड्युटिको समयमा मोबाईल चलाउन नपाउने

सुर्खेत । कर्णाली प्रदेश र मातहतका प्रहरी कर्मचारीहरूले आफूले ड्युटि गरिरहेको बेला मोबाईल चलाउन नपाउने भएका छन् ।आफ्नो टिमको कमाण्डरको हकमा भने यो नियम लागु हुने छैन् । ड्युटिमा रहेका कर्मचारीलाई जरूरी भएमा कमाण्डरको फोन मार्फत सहजिकरण गरिने छ । सुरक्षा जस्तो संवेदनशिल कार्यमा खटिएको कर्मचारीले एक चित्त लगाएर आफ्नो जिम्मेवारी क्षेत्र र विषयमा मात्र […]

मुगु हत्याकाण्डको अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित

सुर्खेत । मुगुमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्ने १३ जना प्रहरीलाई सम्मान गरिएको छ । प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदी, प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण प्रसाद शर्मा लगायत १३ जनालाई सफल अनुसन्धान गरेको भन्दै बुधबार प्रशंसापत्र प्रदान गरिएको हो । गत कात्तिक १० गते मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुका २८ वर्षिया श्रीदेवी बोहोरा, ११ वर्षीय […]