माल्टा पठाउने भन्दै लाखौ ठगि गर्ने गुर्भाकोटका कमानसिंह कामी विरुद्ध प्रहरीमा उजुरी

सुर्खेत । माल्टाको सपना देखाएर लाखौं रुपैयाँ ठगी गर्ने गुर्भाकोटका एक जना विरुद्ध मुद्दा दर्ता भएको छ । वैदेशिक रोजगारीको लागि भन्दै स्थानीयबाट लाखौं रकम उठाएर ठगी गरेका गुर्भाकोट नगरपालिका–९ का कमानसिंह कामी विरुद्धको उजुरी बिहीवार दर्ता भएको हो । गुर्भाेकाट र भेरीगंगाका ९ जना पीडितहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा (असार ९) गते मंगलबार ठगीको […]
शिक्षा कार्यालय सुर्खेतमा विद्यालय कर्मचारीको धर्ना

सुर्खेत । नेपाल विद्यालय कर्मचारी परिषद् सुर्खेतले विगत ६ दिनदेखि सेवा सुविधाको माग गर्दै शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतमा धर्ना दिएको छ । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी (लेखापाल र कार्यालय सहयोगी) को सेवा सुविधामा विभेद गरेको भन्दै गत २१ जेठदेखि शुक्रवार अन्तिम दिन समन्वय एकाइमा नेपाल विद्यालय कर्मचारी परिषद् सुर्खेतले धर्ना दिएको हो […]