चिनको बेइजिङमा भारी वर्षा, दुईको मृत्यु

चीनको राजधानी बेइजिङमा भारी मात्रामा वर्षा हुँदा दुई जनाको मृत्यू भएको छ । बेइजिङको मेनथौको जिल्लाको सानो खोलाको किनारमा बाढीले बगाएका दुई जनाको शव फेला परेको बताइएको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार अस्ति रातिदेखि लगातार पानी परिरहेको छ । लगाताको वर्षापछि आएको बाढीमा उनीहरु बगेका हुन् । शनिबारदेखि आज दिउँसोसम्म बेइजिङमा ३२० मिलिमीटरभन्दा […]

सुर्खेतको बराहतालमा भकारी परियोजनाको कार्यशाला गोष्ठी

सुर्खेतको बराहताल गाउँपालिका ५ बड्डीचौरमा सुन्दर नेपाल संस्थाद्वारा सन्चालित भकारी परियोजनाले पालिका स्तरीय जेसिस कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता पालिका उपाध्यक्ष लक्ष्मी पुन मगरले गर्नु भएकाे थियाे । विशेष अतिथिमा महिला तथा बालबालिका शाखा प्रमुख पार्वती कोइराला, अनुगमन तथा मुल्याकन अधिकृत तपेन्द्र साउद, महिला जेसीस अफिसर मन्जु रिमाल र विभिन्न समुदायका अगुवा […]

जनउत्थान सामुदायिक वित्तिय सस्थाकाे 13 औं बार्षिकोत्सब सम्पन्न

रुपन्देही जिल्लाको बुटवल केन्द्रिय कार्यलय रहेको जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्थाले बिभिन्न सामाजिक कार्याक्रम गरि १३ औं बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरको छ । १९ जिल्लाका ३९ वटा शाखा कार्यलय मार्फत आफनो कारोबार गर्दैआएको जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्था लि.ले हरेक बर्ष जस्तौ यस बर्ष पनि संस्थाको १३ औं बार्षिकोत्सब बिबिध कार्याक्रम गरि सम्मपन्न गरेको हो […]

रुकुमको जंगलमा सिस्नु टिप्न गएका दुई दिदी-बहिनीको शंकास्पद मृत्यू

रुकुममा जंगलमा सिस्नु टिप्न गएका दुई दिदी-बहिनी मृत अवस्थामा फेला परेका छन् । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका-३ रन्मामा दिदी-बहिनी मृत फेला परेका हुन् । बुधबार साँझ सिस्नु टिप्ने भन्दै घरबाट निस्केका उनिहरु राती सम्म पनी घर नर्फकिएपछी उनिहरुको स्थानियले प्रहरीमा खवर गर्नुको साथै खोजी समेत सुरु गरेका थिए । तारामान बुढाका दुई छोरी ११ वर्षीया रीना […]

कालिका लघुवित्त अत्तरिया, कैलाली शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कैलाली, चैत १३ । कालिका लघुवित्त शाखा कार्यालय अत्तरिया कैलालीले केन्द्र प्रमुख गोष्ठी तथा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कैलालीको गोदावरी नगरपालिका २ अत्तरियामा आफ्ना सदस्यहरुलाई लघुवित्त प्रति फैलिएको भ्रम हटाउनको लागि उक्त सारक्षरता कार्यक्रम गरिएको आयोजकले दावी गरेको छ । कार्यक्रममा उपस्थित कालिका महिला विकास केन्द्रका प्रतिनीधिहरूलाई लघुवित्तको वर्तमान परिस्थिति र संस्थाका नयाँ […]

धनुषामा शिक्षक बाट १० बर्षिया बालिका बलात्कृत

धनुषामा एक शिक्षकले आफैले पढाउने १० बर्षिया बालिकालाई बलत्कार गरेको घटना बाहिरिएको छ । दस वर्षीया बालिकालाई ललाई फकाई शिक्षकले बलत्कार गरेका पाईएको छ । सबैला नगरपालिकास्थित एक निजी विद्यालयका शिक्षकले बालिकामाथि गत मंगलबार स्कुलको टिफिन समयमा शौचालयमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । ‘क्लिनिकको शौचालयमा लगेर बलत्कार गर्दै गरेको भिडियो […]

वीरेन्द्रनगरमा कालिका लघुबित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

चैत ४, सुर्खेत । कालिका लघुवित्त वित्तीय संस्थाले “केन्द्र प्रमुख गोष्ठि तथा वितिय साक्षरता” कार्यक्रम सम्पन गरेको छ । कालिका लघुवित्त वित्तीय संस्था वीरेन्द्रनगर शाखाको आयोजनामा सुर्खेतको वीरन्द्रनगरमा “केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता” कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको सभा अध्यक्षमा कालिका लघुवित्त वीरेन्द्रनगर शाखा प्रबन्धक हस्तबहादुर पुन, प्रमुख अतिथिमा कालिका लघुवित्त वित्तीय संस्था […]

सुरक्षाकाे माग गर्दै लघुवित्त कर्मचारी मञ्चलले बुझायाे ज्ञापन पत्र

चैत १, सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको लघुवित्त कर्मचारी मञ्चलले जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई ज्ञापन पत्र बुझाएको छ । चैत्र १ गते कालिका लघुबित्त सस्थाको शाखा कार्यालयको मुलगेटमा लघुबित्त सस्था खारेज गर । जनताको सम्पत्ती फिर्ता गर, पिडितहरुको ऋण मिनाहा गर, लगाएतका नारा लेखिएको ब्यानर टाँसेर नेकपा (बहुमत) कर्णाली ब्यूरोले तालाबन्दी गरेपछी मञ्चले जिल्ला प्रशासन कार्यालयलाई […]

अन्तरविद्यालय कराँते प्रतियाेगितामा कर्णाली बाेर्डिगं स्कुल प्रथम

११३ अाै अन्तराष्ट्रिय महिला दिवसकाे अवसरमा वीरेन्द्रनगरमा चाैथाे अन्तरविद्यालय कराँते प्रतियाेगिता २०७९ तथा खेलकुद सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । वीरेन्द्नगर ६ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडास्कुलमा संचालित उक्त कार्यक्रम साेही विद्यालय र वीरेन्द्रनगर सिताेरियाे कराँते डाेजाे काे अायाेजनामा गरिएकाे थियाे । प्रतियाेगितामा बिभिन्न स्थानका १० अाेटा विद्यालयले भाग लिएका थिए । सहभागी […]

बाबियाचौरको श्री विद्या ज्योति माविले सम्पन्न गर्याे हाजिरीजवाफ प्रतियोगिता

बाबियाचौरको श्री विद्या ज्योति माविले हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेकाे छ । शुक्रबार बिद्यालय प्राङगणमा उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । श्री विद्या ज्योति सहनशील बाल अधिकार समूहको आयोजनामा उक्त कार्यक्रम सम्पन्र गरिएकाे थियाे । कार्यक्रमलाइ इन्सेक कर्णाली प्रदेशले सहयोग गरेकाे थियाे भने, श्री विद्या ज्योति मावि बाबियाचौरले सहकार्य गरेकाे थियाे । कार्यक्रममा सहभागी प्रतियाेगीहरूलाइ पुरस्कार […]