शब्द संकलनबाट सुर्खेती सर्जक कुमार कार्कीलाई अवार्ड

तिज गित सम्झेर माईतीको आगन नामक गितको शब्द श्रुजनाबाट सुर्खेती सर्जक कुमार कार्कीले आज अवार्ड प्राप्त गरेका छन् । केही दिन आगाडी तिजगित सम्झेर माईतीको आगन बजारमा सार्बजनिक भएको थियो । सार्बजिक भएपछि उक्त गित विशाल तिज गित म्युजिक अवार्ड २०८० को नोमिनेसनमा पर्न सफल भएको थियो । उत्कृष्ट भोटको आधारमा शब्द संकलन तर्फ सर्जक […]
तिज गित सम्झेर माईतीको आगनलाई भोट गर्न – सर्जक कुमार कार्कीको अनुरोध

माईतीको आगन बोलको तिज गित
सुर्खेतको हाईस्मार्ट लाईट ३ महिना देखी बन्द, ६ मिटर तार नहुँदा अबरुद्ध भयो प्राधिकरण

पछिल्लो ३ महिना यता सुर्खेतको वीरेन्द्रनगरकाे दैलेख रोड चोकमा राखिएको हाइस्मार्ट लाईट बलेकाे छैन । जनताले पटक पटक बिधुत कार्यलयलाई भन्दा पनि सुनुवाई नभएको गुनासो गरेका छन् । यता बिधुत प्राधिकरण सुर्खेतले भनेकाे छ तार जलेको कारण हामीले लाईन काटेका हौ नगरपालिकालाई जानकारी गराईसकेका छौ । के कति कारण हाइस्मार्ट लाईट मर्मत गर्न ढिलो भएको […]
सुर्खेतको वड्डिचौरस्थित सिद्वार्थ नर्सरीमा कफिकाे बिरूवा तयार

सुर्खेतको वराहताल-५ वड्डिचौरस्थित सिद्वार्थ नर्सरीमा कफिको बिरूवा तयार भएको छ । वड्डिचौरमा लामो समय देखी कृषी पेशा गर्दै आएका अगुवा कृषक अर्जुन कुमार वुचाको नर्सरीमा कफीको बिरूवा तयार भएको हो । ‘सुर्खेत जिल्लामा कफि विस्तार’ कार्यक्रम अभियान चलाउने चिया तथा कफि विकास कार्यालय प्युठान का कार्यालय प्रमुख एकराज सन्ज्यालले बताएका छन् । यसै वर्ष मात्रै […]
विद्युत प्राधिकरण सुर्खेत बितरण केन्द्रका फोरेमेन पदम बुढा सम्मानीत

नेपाल बिधुत प्राधिकरण 38 औ बार्षिकउत्सब कार्यक्रमबाट नेपाल बिधुत प्राधिकरण सुर्खेत बितरण केन्द्रका फोरमेन पदम बुढाथोकी सम्मानित भएका छन । कर्णालीको १० वटै जिल्लाको बिधुत सेवामा निरन्तर खटिएको र रातको समयमा पनि निरन्तर सेवामा खटिएको भन्दै बुढालाई सम्मान गरिएको हो । फोरमेन बुढालाई २५००० हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिएको छ । यस सम्मानले […]
मदन भण्डारी राजमार्गको किचलो बारे भौतिक पूर्वाधार मन्त्रालयमा ध्यानाकर्षण

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा सुर्खेतका संयुक्त यातायात व्यवसायीको सिन्डिकेट र बराहताल गाउँपालिकाको बड्डीचौरदेखि पञ्चपुरी नगरपालिकाको खम्बागाडे, पञ्चपुरीको विद्यापुरदेखि चौकुने–४ बल्देसम्मको मदन भण्डारी राजमार्ग अन्तर्गत सडक खण्डका विषयमा ध्यानाकर्षण गराईएको छ । नेकपा एमाले चौकुने गाउँपालिका कमिटि अध्यक्ष हरी अधिकारीको नेतृत्वमा आज सिंहदरवार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उक्त विषयमा ध्याकर्षण गराईएको हो । पश्चिम […]
माओवादी केन्द्रीय कमिटी बैठक छाडेर सदस्यसहित तीन नेता एमाले प्रवेश

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीनजना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई आफ्नो पार्टीमा स्वागत गर्नुभएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश समिति सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमालेमा प्रवेश गर्नुभएको हो ।
निमावी तह शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो

काठमाडौं । निम्न माध्यमिक तह शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलेको छ । शिक्षक सेवा आयोगको साउन १० गतेको निर्णयअनुसार बिहीबारबाट दरखास्त आह्वान भएको हो । आयोगको आधिकारिक पोर्टलबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ ।
एसओएस र कर्णाली केयर हस्पिटलद्वारा ३५ बिद्यार्थीलाई स्वास्थ्य परिक्षण र स्टेशनरी सामान वितरण

सुर्खेतको बराहताल गाउँपालिका-५ स्थित नेपाल राष्ट्रिय आधारभुत बिधालय धमलाखालिमा अध्यानरत ३५ जना बिद्यार्थीलाई स्वास्थ्य परिक्षण र स्टेशनरी सामान बितरण गरिएको छ । एसओएस बालग्राम, वीरेन्द्रनगर स्थित कर्णाली केयर हस्पिटल र फ्युचर नेपालको सहयोगमा स्वास्थ्य परिक्षण र स्टेशनरी सामग्री वितरण गरिएको हो । एसओएस बालग्रामले स्टेशनरी ,कर्णाली केयर हस्पिटलले मेडिसिन प्राबिधिक जनशक्ति र फ्युचर नेपालले डाक्टर […]
घरमा चामल सकिएपछि आमाबुवासँग चामल माग्न कारागार पुगेका दिदिभाई

सुर्खेत | बराहताल गाउँपालिका-५ बड्डीचौर सालघारीकी कल्पना विक गाउँकै जनज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्छिन् । उनका एक दिदी, एक बहिनी र एक भाइ छन्। उमेरले मात्र १४ वर्ष भए पनि उनीमाथि जिम्मेवारी धेरै छ। उनका बुवा १० वर्षदेखि मानसिक रोगबाट ग्रसित छन्। बड्डीचौर बजारमा सिजनअनुसार मकै, काँक्रा र सुन्तला बेचेर उनको ६ जनाको […]