सुर्खेत र दैलेखको सीमाना पर्ने टोट्नाउलामा भब्य मेला

गाेपाल शर्मा, कोजाग्रत पूर्णीमाको अवसरमा आज कर्णालीका बिभिन्न ठाउँमा मेला लगाइएको छ । त्यसैगरी कर्णाली प्रदेशकाे राजधानी सुर्खेत र दैलेखको सीमाना पर्ने टोट्नाउलामा पनि भब्य रूपमा मेलाकाे अायाेजना गरिएकाे छ । सुर्खेतको चिङ्गाड गाँउपालिका र दैलेखको गुराँस गाउँपालिकाको सीमाना टोट्नाउलामा हरेक बर्ष पूर्णिमाको दिनमा मेला लाग्ने गर्दछ । प्रत्येक बर्ष बडादशैँअन्तर्गत शुक्ल चतुर्थीको साँझदेखि कोजाग्रत […]

सुर्खेत बसपार्कमा यात्रुहरूको भिड

सुर्खेत, २७ असोज । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बसपार्कमा घर जानका लागि टिकट काट्नेहरुको घुइँचो देखिन थालेको छ । बिहानै देखी मानिषहरू घर जानका लागि टिकट काटन लामबद्द भएका छन् । हिन्दुहरुको महान चाड बिजया दशमी तथा दिपावली निजकिए संगै बसपार्कमा यात्रुहरूकाे चाप बढी देखिएकाे छ । दशै मनाउनका लागि राेजगारीका लागि भारत जाने तथा […]

मन्त्री जिसिले गरे आफ्नो निर्वाचन क्षेत्रको सडक अवलोकन

दशै तिहार नजिकिए सँगै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले सडक अनुगमनलाई तिब्र पारेका छन् । मन्त्री जिसीले भने बर्षा सकिन लाग्यो र चाडपर्व नजिकै आईरहेको छ । यो अवसरमा धेरै सर्वसाधारणको आवत जावत बढने गर्छ । भारत तिर गएकाहरु नेपाल फर्किन्छन, जागिरमा भएकाहरु बिदामा आउछन र जान्छन […]

प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्समा वृक्षा राेपण

नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सबको अवरमा अवसरमा कर्णाली प्रदेश समितीको आयोजनामा वृक्षा राेपण गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश समितिको आयोजनामा वृक्षा राेपण कार्यक्रम गरिएको हो । वृक्षा राेपण कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय कृष्ण बहादुर जिसी लगायत प्रहरी प्रमुखहरूको उपस्थितिमा गरिएको थियो ।

‘राम्रो भविष्यका लागि शिक्षा’ भन्ने नारा सहित सुर्खेतमा ‘वर्ल्ड स्कुलको नेपाल टुर’ कार्यक्रम

काठमाडौंको वर्ल्ड स्कुलले बृहत शैक्षिक कार्यक्रम ‘नेपाल टुर’ सुर्खेतमा सम्पन्न गरेको छ । ‘राम्रो भविष्यका लागि शिक्षा’ मूल नाराका साथ ‘वर्ल्ड स्कुलको नेपाल टुर’ वीरेन्द्रनगर सुर्खेतमा बृहत शैक्षिक कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । कार्यक्रममा विद्यालयका सञ्चालक ई.डा.मिथिलेशकुमार झाले कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास तथा प्रयोगात्मक अभ्यासलाई […]

स्ववियु निर्वाचनमा मतदान गर्ने नपाएकाे भन्दैै मध्यपश्चिम विश्वविद्यालय विरुद्ध रिट दायर

फागुन ३०, सुर्खेत । स्ववियु निर्वाचनमा मतदान गर्ने नपाएकाे भन्दैै मध्यपश्चिम विश्वविद्यालय विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर भएकाे छ । मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले चैत ५ गते हुन लागेकाे स्ववियु निर्वाचनमा मतदान गर्ने नपाएकाे भन्दैै मध्यपश्चिम विश्वविद्यालय विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरेका छन् ।

याेगदान रास्ट्रका लागि (CNF) बाँके जिल्ला अध्यक्षमा दिपक रेग्मी चयन

योगदान राष्ट्रको लागि (CFN) बाँके Gopal sharmaयोगदान राष्ट्रको लागि बाँके जिल्ला नयाँ कार्यसमिति गठन गरिएको छ । योगदान राष्ट्रको लागि संस्थापक अध्यक्ष ओम उप्रेती, उपाध्यक्ष राहुल कौशल र केन्द्रीय सल्लाहकार मिम बहादुर सिंह ठकुरीको उपस्थितिमा बसेको बैठकले योगदान राष्ट्रको लागि जिल्ला कार्यसमिति बाँकेको अध्यक्षमा दिपक रेग्मी र सचिवमा हिरामणी दाहाललाई सर्वसम्मत मनोनीत गरेको हो । […]

वीरेन्द्रनगरका एक जना चिङ्गाड गाउँपालिकामा मृत फेला

गाेपाल शर्मा फागुन १६, सुर्खेत । वीरेन्द्रनगरका एक जना चिङ्गाड गाउँपालिकामा मृत फेला परेका छन । मृत फेला पर्नेमा वीरेन्द्रनगर-16 घर भैई हाल चिङ्गाड गापा वडा न-४ मटेला ठाटिबजारमा बस्दै आएका ४५ वर्षय नवीन राना रहेको मटेला प्रहरीले जनाएको छ । स्राेतका अनुुसार रानाले हिजो राती करिब ११ बजे तिर घरको कोठामा झुन्डिएर आत्महत्या गरेकाे […]