यी ७ व्यक्तिले भुलेर पनि नखानुहोस अनार, हुन सक्छ यस्तो खतरा

स्वास्थ्यका लागि सबै प्रकारका फलफुहरुको महत्व उतीकै हून्छ । किनकी सबै लाभदायक नै हुन्छन । अनार त झन स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । तर, केही फलफुल यस्ता रोग लागेका व्यक्तिले नखानु नै राम्रो हुन्छ । अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ । अनारमा फाइबर, भिटामिन ए, भिटामिन सि, भिटामिन के, फोलिक एसिड र […]

स्वास्थ्यका लागि डार्क चकलेटको अचुक फाइदा र गुणहरु

डार्क चकलेटले मुटु र मस्तिष्क मात्र नभई समग्र स्वास्थ्यका लागि रामबाण उपाय हो । यसको सेवनले दिमागलाई चाडै खुशी र सक्रिय बनाउछ । यस चकलेटमा भरपुर पोषक तत्वहरु पाइन्छ । यसमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट र मिनरल्स पाइन्छ । डार्क चकलेटले स्वास्थ्य सुधार गर्न सक्ने कयौँ अध्ययनहरूले देखाएका छन् । यसले मुटुसम्बन्धी रोग लाग्ने खतरा पनि […]

गर्मीमा उखुको जुस अत्याधिक सेवनले हुन सक्छ यस्तो खतरा

यो चर्को घाममा उखुको जुस सबैलाई पिउन मन पर्छ । उखुको जुसले शितल प्रधान गर्नुका साथै आत्मलाई सन्तुष्ट पनि बनाउछ ।यद्यपि उखुको जुस पिउनुका धेरै फाइदा छन । तर के तपाईलाई थाहा छ गर्मीमा उखुको जुस पिउनुका केही बेफाइदाहरु हुन सक्छन् । यहाँ हामी तपाईलाई यो मीठो पेय पिउनुका केहि बेफाइदाहरुका बारेमा बताइरहेका छौं जुन […]

सामान्य लक्ष्यणबाट नै हुन सक्छ कलेलो क्यान्सर

हाम्रो शरीरको महत्वपुर्ण अंग मध्ये कलेजो एक हो । यसले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र शरीरबाट फोहोरहरू हटाउनको लागि राम्रोसँग काम गर्न आवश्यक छ । तर, जीवनशैली र खानपानमा अस्तव्यस्तताका कारण पछिल्लो दशकमा कलेजोको गम्भीर रोग र क्यान्सरका घटनाहरू तीव्र गतिमा बढ्दै गएका छन । त्यसाे त कलेजाे क्यान्सर […]

बच्चालाई कती उमेरसम्म आमाबुवासंगै सुताउन जरुरी हुन्छ ? हेर्नुहाेस

विभिन्न देश अनुसार बालबालिकालाई सानै दखि फरक फरक तरिकाले सुताउने गरिन्छ । नेपाल भारत जस्ता देशहरुमा नै बच्चालाई सानोमा आमाबुवासँगै सुताउने चलन छ । विभिन्न विकसित देशहरुमा सानैदेखि बच्चालाई आमाबुवाबाट अलग सुताएको देख्न पाइन्छ । यसैबीच यस्तो प्रश्न पनि आउँछ के बच्चालाई बुवाआमासँग सुताउनु सही हो ? हो भने कुन उमेरसम्म बच्चालाई आफूसँगै सुताउनु पर्दछ […]

शरीरमा कोलेस्ट्रोल कम गर्ने यी ४ उपायहरु

कालेस्ट्रोलको मात्रा बढ्ने समस्या निकै बढीरहेको छ । कलिलो उमेरमै पनि यसको सिकार बनेको पाइन्छ । दैनिक जिवनमा गरिने बानी बाट हामीले कोलेस्ट्रोल कम गर्न सक्छौ कोलेस्ट्रोल बढ्दाको प्रारम्भिक चरणमा मानिसमा लक्षण देखिँदैन । तर, पछि गएर यसले ठूलै समस्या पार्न सक्छ । कतिपयको जीवनशैली राम्रो भए पनि कोलेस्ट्रोलको मात्रा बढिरहेको हुन्छ, यसमा भने वंशानुगत कारणले भूमिका […]

घरमै पाइने यी ७ पेय पदार्थका चमत्कारी फाइदाहरु

यो गर्मीमा अत्याधिक तिर्खा लाग्ने गर्छ । यति खेर धित मरुन्जेल पिउने पेय पदार्थहरु धरै हुन्छन तर घरेलु पेय पदार्थ बनाएर पिउदा तिर्खा मेटिनुका साथै स्वास्थ्यलाई फाइदा पनि गर्छ ।पानि वा जुुुसका पेय पदार्थ तयार गर्न सकिन्छ, जो स्वस्थ्यवर्द्धक पनि होस । साथै घरमै उपलब्ध सरसामानले बनाउन सकियोस ।पुदिना र कागतीको जुसगर्मीमा सजिलै घरमा बनाएर […]

यी ६ खानेकुराकाे सेवनले गर्छ मधुमेह राेगकाे नियन्त्रण

मधुमेह रोग दैनिक जीवनशैलीसँग सम्बन्धित रोग हो । खानपानलाई सन्तुलनमा राख्न नसक्दा लाखौं नेपालीहरू यो रोगबाट पीडित छन । प्राय अहिले मान्छेहरु शिक्षित भएता पनि आफ्नो दैनिकिलाई भने बेवास्ता गरेको पाइन्छ । स्वास्थ्य नहेरी स्वाद हेर्ने हाम्रो बानी परेको छ । कसैको आमाबाबुलाई मधुमेह भएको छ भने तिनीहरूका छोराछोरीलाई पनि मधुमेह हुने सम्भावना उच्च हुन्छ […]

ग्यास्ट्रिक कसरी हुन्छ ? ग्यास्ट्रिक भएका व्यक्तिले के खान हुँदैन ?

मानव स्वास्थ्यका लागि सबैभन्दा महत्वपुर्ण खानपान नै हो । मानिसहरु आफ्नै स्वास्थ्यको ख्यालवास्ता नगरी जिब्रोको स्वादलाई महत्व ठानेर खानेकुरा खाँदा प्राय व्यक्तिहरु ग्यास्ट्रिकका सिकार बनेको देखिन्छन ।धेरै समय भोको पेट बस्यो, लामो समय खाना खाएन भने वा ‘हाईड्रोक्लोरिक एसिड’ नै बढाउने खानेकुराहरू खायो भने त्यसले झिल्ली सुन्निन्छ र ग्यास्ट्रिक निम्त्याउँछ । खाना पचाउने क्रममा यदि […]

स्वास्थ्यका लागि घ्युकुमारीमा यस्ता अचुक फाइदाहरु

घ्युकुमारी प्राय जँहातही पाइने विरुवा हो । यसलाई एलोभेरा पनि भनिन्छ । यसलाई पहिले देखि नै आयुर्वेदमा विभिन्न खालका स्वास्थ्य समस्याहरूको निदानको लागि औषधिको रूपमा प्रयोग गरिएको पाइन्छ । अचेल विभिन्न प्रकारका सौन्दर्य प्रशाधन सामग्रीमा एलोभेराको प्रयोग भएको हुन्छ । यो विरुवा घरको जुनसुकै ठाँउमा पनि लगाउन सकिन्छ । किनकी यो थोरै जग्गामा पनि सानो […]