सुर्खेतकाे एक बिद्यालय ब्यबस्थापनकाे अध्यक्षकाे लागि १७ जना आकांक्षी

दिलिप ढकाल सुर्खेत असोज १३ करिब एक महिना अघि रिक्त भएको नमुना माबि बडाखोलिको बिद्यालय ब्यबस्थापन समिति गठन प्रक्रिया सुरु भएको छ। आज शनिवार बिद्यालयमा अभिभावक सहित भएको छलफलमा १७ जना आकांक्षी देखिएको बिद्यालय श्रोतले जानकारी दिएको छ। करिब २ घण्टा सम्म चलेको छलफलमा कुनै पनि निष्कर्ष निस्किन नसकेको बताइएको छ। वडा अध्यक्ष गोभिन्द वली […]
सृजना सानाकिसान कृषि सहकारी जहरेको १२ औ साधारणसभा सम्पन्न

दिलिप ढकाल सुर्खेत असोज १३ साना किसानको सम्बृदी,कृषिको रुपान्तरण र उध्धमशिलाताको बिकास भन्ने लक्ष सहित संचालनमा रहेको भेरिगंगा नगरपालिका ९ जहरे बजारको सानाकिसान कृषि सहकारी सस्थाको १२ औ साधारण सभा सम्पन्न भएको छ। माबि सानोजात्रिको बिद्यालय प्राङ्गनमा दिउसो १२ बजे पछि सुरु भएको साधारण सभा कार्यक्रम साँझ सम्म संचालन भएको थियो। कार्यक्रममा संचालक समितिको तर्फबाट […]
उपभोक्ता समिति गठन गरि सम्झौताको प्रक्रिया अघि बढाउन गुर्भाकोट नगरपालिकाको अनुरोध

दिलिप ढकाल सुर्खेत भदौ ७ गुर्भाकोट नगरपालिकाले एक सुचना जारि गर्दै आर्थिक बर्ष २०८०/८१ मा १४ वटै वडामा संचालन हुने मेसिनरी औजारको प्रयोग गरि निर्माण हुने ठुला योजनाहरु बाहेक अन्य योजना संचालन गर्नको लागी उपभोक्ता समिति गठन गरि सम्झौताको प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। नगरपालिकाले असोज ७ गते एक सुचना जारि गर्दै १४ वडा […]
नेपाल डाेरितान संघ भेरिगंगाको अध्यक्षमा नरेश शाही

दिलिप ढकाल असोज ७ नेपाल डाेरितान संघ भेरिगंगा नगरपालिका स्तरिय कार्यसमितिको अध्यक्षमा नरेश शाही निर्वाचित भएका छन् । भेरिगंगा नगरपालिकामा सम्पन्न भएको कार्यक्रममा शाहि अध्यक्षमा निर्बाचित भएका छन्। यसै डाेरितान संघ भेरिगंगा उपाध्यक्षमा रेशम वली, सचिव गणेश वली, कोषाध्यक्ष दिपा वली ,सदस्यहरु नीर्मला शाहि , खडक बहादु बस्नेत ,अर्जुन बुढा(क्षेत्री ), कृश्न बहादुर वली ,याेगिता […]
गुर्भाकोट १ नम्बर वडा कार्यालय र स्वास्थ्य केन्द्रको भवन सानो पिपल नजिकै निर्माण हुने

दिलिप ढकाल सुर्खेत स्थानिय तहको निर्बाचन भएको ६ बर्ष सम्म पनि वडा कार्यालय बन्ने ठाउको समेत टुंगो नलागेको गुर्भाकोट एक नम्बर वडा कार्यालयको भवन निर्माण हुने स्थानकोअन्तत टुंगो लागेको छ । गुर्भाकोट नगरपालिका नगर प्रमुख हस्त पुन, १ नम्बर वडाका वडा अध्यक्ष राम बहादुर शाही ,राजनीतिक दलका प्रतिनिधि,सामाजसेवी तथा एक नम्बर भित्त्रका स्थानीयको उपस्थितिमा कार्यालय […]
गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख पूर्ण घर्ति द्वारा पदभार ग्रहण

सुर्खेत, गुर्भाकोट नगरपालिकामा स्वास्थ्य शाखाको शाखा प्रमुख पूर्ण घर्तिले पदभार ग्रहण गरेका छन् । नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि घर्तिले आफ्नो पदभार ग्रहण गरेका हुन् । नगर प्रमुख ,उप प्रमुख ,प्रमुख प्रशासकीय अधिकृत,बिभिन्न वडाका वडा अध्यक्ष,शाखा प्रमुख कर्मचारीको उपस्थितिमा घर्तीले स्वास्थ्य शाखाको जिम्मेवारी समालेका हुन् । तत्कालिन जनस्वास्थ अधिकृत महेश पुरी सेवा निबृत भएपछी महिनौ […]
गुर्भाकोट नगरपालिकाको सामाजिक परिक्षण तथा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सुर्खेत, असोज ४ । पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकाले सामाजिक परिक्षण तथा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । २०७४ सालको स्थानिय तहको निर्बाचन भएको ६ बर्षमा पहिलो पटक नगरपालिकाले सार्बजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । गुर्भाकोट नगरपालिका ८ सिटि हलमा दिउसो १२ बजे पछि सुरु भएको कार्यक्रम अपरान्ह ४ बजे सकिएको थियो । कार्यक्रममा […]
५९ औ बाल दिवसकाे अवसरमा गुर्भाकाेटमा उत्कृष्ट बालबालिका लाई सम्मान

५९ औ बाल दिवशकाे अवसरमा साहारा ईङलिस मिडियम स्कुल गुर्भाकाेट -९, सुर्खेतले विविध विधामा उत्कृष्ट बालबालिका पहिचान गरि ( Letter Of Appriciation ) प्रशंशा पत्राद्वारा सम्मान गरेकाे छ । शिक्षा र कला संस्कृति तर्फकाे नाच विधामा उत्कृष्ट २ जना छानिएका थिए । उनिहररूममध्ये शिक्षामा राष्ट्रिय परीक्षा बाेर्डद्वारा लिईएकाे SEE २०७९ मा गुर्भाकाेट नगरपालिकामा सर्वाधिक अंक […]
भदौ २९ गते गुर्भाकोट ८ मा तिज नृत्य प्रतियोगिता हुदै

दिलिप ढकाल सुर्खेत भदौ २४ गाँउ घर देखि सहर बजारमा हिन्दु नेपालीहरुको महान चाड हरितालिका तिजको चहलपहल बढिरहेको बेला गुर्भाकोट नगरपालिकाका बिभिन्न वडाले तिज नृत्य प्रतियोगिता आयोजना गर्ने भएका छन्। यसै बीच एक सुचना जारि गर्दै गुर्भाकोट ८ नम्बर वडा कार्यालयले यहि भदौ २९ गते तिज नृत्य प्रतियोगिता हुने जनाएको छ। गुर्भाकोट नगरपालिका वडा नम्बर […]
नेपाल डाेरितान संघ गुर्भाकाेटकाे अध्यक्षमा दाेर्ण हमाल

नेपाल डाेरितान संघ गुर्भाकाेट नगरपालिका स्तरिय कार्यसमितिको अध्यक्षमा दाेर्ण हमाल निर्वाचित भएका छन् । गुर्भाकोट नगरपालिका वडा नम्बर ८ स्थित सुर्यज्योति माध्यमिक विद्यालयको प्राङ्गनमा सम्पन्न भएको कार्यक्रममा हमाल अध्यक्षमा निर्बाचित भएका छन् । यसै डाेरितान संघ गुर्भाकाेटको उपाध्यक्षमा सुरेश राेकाय, सचिव दिपेन्द्र चन्द, कोषाध्यक्ष रबिन्द्र चन्दरा, सदस्यहरु मिलन सुनार, यज्ञ बहादुर रास्काेटी, ज्ञानेन्द्र गीरी, वीरेन्द्र […]