अज्ञात ब्यक्तीद्धारा दैलेखको दुल्लु वडा स्वास्थ्यचौकीमा आगजनी

दैलेखको दुल्लु नगरपालिका वडा नं.७ मा रहेको स्वास्थ्यचौकीमा आगजनी गरिएको भएको छ । अज्ञात समुहले रातीको समयमा आगजनी गरेको वडा अध्यक्ष कविराम रावतले बताएका छन् । ३० गते राती भएको आगजनी कस्ले गर्यो किन भन्ने भन्ने बिषयमा पत्ता लगाउन प्रहरी, स्थानिय र आफु स्वएं समेत लागिरहेको रावतले बताएका छन् । उनले भने पहिला पनी रातको […]
निर्माण व्यवसायिकाे लापरबाही बर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे सडक

बिगत बर्ष देखि दुल्लुको मुल बाटो मध्य पहाडी सडक देखि चादनी चोक सम्म बर्षाको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे हुने गरेको छ । पुर्बाधार बिकास कार्यलय दैलेखबाट १० करोडको ठेक्का भएर काम हुँदा निर्माण ब्याबसयीको चरम लापरबाहीको कारण अझै पनि बाटोको अवस्था उस्तै छ । यो बर्ष पनि सामाजिक संजाल रंगीचंगी हुनेमा दुई मत […]
लाजमर्दो राजनीति

पत्रकारिता गर्दा चर्को स्वरमा अपराध र अपराधीको संरक्षण गरेको भन्दै सरकारको आलोचना गर्ने रवि लामिछाने गृहमन्त्री भैसकेपछी आफै अपराधीलाई संरक्षण गरेर बसेको दृष्य साच्चीकै लाजमर्दो हो ।
फ्रान्सका मुख्य दुई डिफेन्डर राफेल र इब्राहिम अस्वस्थ्य

सन् २०१८ को विश्व विजेता फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल खेल्दैछ । उसले कतार विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँग खेल्दैछ । खेलकै दौरानमा फ्रान्सका मुख्य दुई डिफेन्डर राफेल भराने र इब्राहिमा कोनाटे फायनल खेलअघि अस्वस्थ भएका छन् । यि खेलाडीको अस्वस्थताले फाइनल खेलमा फ्रान्सलाई ठूलो झड्का लाग्ने देखिको छ । दुई खेलाडीले फाइनल खेल्ने […]
हाल कोरोना संक्रमित संख्या १४ जनामा झर्यो

हालसम्म सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेर १४ जनामा झरेको छ । देशभरबाट ७ सय २९ जनाको नमुना परीक्षण गर्दा जम्मा १ जनामा मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दिएको सुचना अनुसार यही अवधिमा थप २ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, ३६ हजार ७०६ जनाले कोरोना विरुद्धको खोप लगाइसकेका […]