पत्रकार चिन्तामणी कंडेलद्धारा एक लाख बढीको अक्षयकोष स्थापना

सुर्खेतबाट पत्रकारिता गरिरहेका पत्रकार चिन्तामणी कंडेलले आफ्नो जन्मदिनको अवसर पारेर रु. ११११११ (एक लाख एघार हजार एक सय एघार) रुपैयाको अक्षयकोष स्थापना गरेको घोषणा गरेका छन् । उनले अक्षयकोषको नाम “चिन्तामणी कंडेल क्रियाशिल पत्रकार अक्षयकोष” राखिएको बताएका छन् । नेपाल प्रेस यूनियन सुर्खेतको तिज सद्धभाव कार्यक्रममा शुभकामना दिन पत्रकार महासंघको हलमा पुगेका कडेंलले सो कार्यक्रममा […]
दैलेखमा राउटेजातीलाई अल्कोहल, अखाद्यबस्तुहरु बितरणमा रोक, भेटनका लागि गुराँस गाँउपालिका संग समन्वय गर्नुपर्ने

दैलेखको गुराँस गाँउपालिकाकाे कार्यपालिका बैठकले लोपउन्मुख जाती राउटेलाई भेटनका लागि अनुमति लिनुपर्ने निणर्य गरेको छ । उद्धेश्य प्रस्ट पारेर पालिकाको अनुमति लिएर मात्रै भेटघाट र सम्पर्क गर्न दिने निणर्य भएको पालिकाका प्रबक्ता तथा वडा नम्बर ८ का अध्यक्ष दिपेन्द्र वलीले जानकारी दिए । बैठकमा राउटे समुदायका मुखियालाई समेत बोलाएर उनिहरुको समस्याका बारेमा छलफल गरिएको थियो […]
जाँगरिला वडा अध्यक्ष जसले ३ दिनमै ठड्याईदिए भत्किएकाे बिद्यालय भवन

जनप्रतिनिधीका काम गर्ने आ-आफनै तरिका हुन्छन । ति मध्य जाजरकोटको बारेकोट गाँउपालिका वडा नं.३ का वडा अध्यक्ष राम बहादुर सिंहले आफ्नो वडामा भत्किएकाे बिद्यालय भवन ३ दिनमै जस्ताको तस्तै ठड्याईदिएका छन् । श्रावण २८ गते आएको अबिरल बर्षाले बारेकोट गाँउपालिका वडा नम्बर ३ स्याला मुल्साममा रहेको बिद्यालय भवन भत्काईदिएपछी उनले आफै सक्रिए भएर सबै गाँउलेहरुलाई […]
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्देशनमा कर्णालीमा धर्ना

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्देशनमा प्रदेश कमिटीले कर्णालीमा प्रदेश स्तरिय धर्ना कार्यक्रम गरेको छ ।महासंघले २८ गते देखी स्थानिय तहमा धर्ना गर्ने, ३० गते शिक्षा बिकास तथा समन्वय इकाईहरुमा धर्ना बस्ने र ३२ गते देशैभरका सामाजिक बिकास मन्त्रालयमा ११ बजे देखी २ बजे सम्म धर्ना बस्ने कार्यक्रम तय गरेको थियो । पुर्व निर्धारित बिरोधका […]
कर्मचारीहरुलाई चुस्त बनाउन र जिम्मेवारी बोध गराउन गुराँस गाँउपालिकाले गर्यो कार्यसम्पादन सम्झौता

दैलेखको गुराँस गाउँपालिकाले मातहतका कर्मचारीहरूसँग कार्यसम्पादन सम्झौता गरेको छ । पहिलो चरणमा पालिकाका अध्यक्ष टोप बिसीले प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीसंग कार्यसम्पादन सम्झौता गरेका छन् । प्रमुख प्रशासकिय अधिकृत केसीले यसपछी आफुले मातहतका शाखा प्रमुख संग सम्झौता गर्ने र शाखा प्रमुखहरुले शाखामा कार्यरत कर्मचारीसंग कार्यसम्पादन सम्झौता गर्ने बताए । आफ्ना मातहतका कर्मचारीलाई डिभिजन क्लियर […]
१ घर १ बगैचाकाे अवधारणा अनुसार दैलेखको गुराँस गाँउपालिकाले गर्यो बृक्षारोपण

दैलेखको गुराँस गाँउपालिकाले पालिका क्षेत्र वरिपरी, मुख्य बजार क्षेत्र, सबै वडा कार्यालय, सबै बिद्यालय, भ्यू टावर, मन्दिर क्षेत्र लगाएत सबै सरकारी कार्यालयहरुमा एकसाथ बृक्षारोपण गरेको छ । १२ औ अधिवेशनमा ग्रिन क्षेत्रका लागि काम गर्ने घोषण गरेको पालिकाले लगत्तै बृक्षारोपण गरेको हो । सबै वडाहरुमा बृक्षारोपणका लागि पालिकाको आयोजना अनुसार काम भएको र पालिकाको यो […]
दैलेखमा यौन ब्यावसायकाे मुद्दा स्थानिय र प्रहरीकाे अाअाफनै दाबी ,

केही समय अगाडी दैलेखमा यौन ब्यावसाय संचालन गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेपछी यो कुराले कणर्ालीमा एउटा तरंग उत्पन्न गरेको छ । प्रहरीले यौन ब्यावसाय संचालन गरेको आरोपमा संचालकलाई नै पक्राउ गरेको र स्थानिय लगाएत होटेल ब्यावसायीले प्रहरीले फासाउन खोजेको आरोप लगाएपछी यो बिषयमा के भएको हो त भन्ने बुझनका लागि हामी दैलेख जिल्लामा […]
सुर्खेतकाे शहिद पार्ककाे पैदल मार्गमा चाैतारी बन्ने

पछिल्लाे समय सुर्खेतमा अत्याधिक चर्चामा रहेकाे शहिद पार्क जाने पैदल मार्गमा चाैतारी निर्माण गरिने भएकाे छ । हाम्राे ग्रुप नामक यूवा संजालले वडा नम्बर ४ र भैरव सामुदायिक बनकाे समन्यवयमा उक्त चाैतारी निर्माण गर्न लागियएकाे यूवा संजालले जनाएकाे छ । सार्वजनिक स्थानमा गर्न लागिएकाे चाैतारी निर्माणका लागि यूवा संजालले सबैलाइ हातेमालाे गरिदिन समेत अाग्रह गरेकाे […]
नेपाल भुमिहिन सुकुम्बासी संगठनकाे अध्यक्षमा बल बहादुर थापा

सुर्खेत । नेपाल भुमिहिन सुकुम्बासी संगठनले सुर्खेतमा जिल्ला स्तरिय भेला सम्पन्न गरेकाे छ । भेलाले अध्यक्षमा बल बहादुर थापा, उपाध्यक्षमा माेहन सुनार, सचिवमा चन्द्रा बि.क., सहसचिवमा पुनम रेग्मी, र काेषाध्यक्षमा सन्ध्या परियार सहित ४५ सदस्यीय जिल्ला किमटी गठन गरेकाे छ । भेलामा नेकपा एमाले प्रदेश कमिटी सदस्य बाल कृष्ण सुनार, नेकपा एमाले जिल्ला उपाध्यक्ष कुलमणी […]
टीकापुर घटनाको ६ वर्ष पूरा

धनगढी । थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा भएको घटनाको ६ वर्ष पूरा भएको छ । ६ वर्षअघि २०७२ साल भदौ ७ गते आजकै दिन भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो । उक्त घटनामा मुख्य दोषी ठहर भएका रेशम चौधरीले आजीवन […]