Search
Generic filters

इम्बोस्ड नम्बर प्लेटको नाममा जनताबाट जबरजस्ती १४ अर्ब असुल्दै सरकार

काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेटको नाममा जबरजस्ती १४ अर्ब रुपैयाँ असुल्ने तयारी गरेको छ । सवारी साधनमा विश्वकै महँगो कर थोपरेर सामान्य नागरिकको शुख सुविधामा आँखा गाडेको सरकारले इम्बोस्ड नम्बरका नाममा समेते ढाड सेक्न लागेको हो ।

सवारी साधनलाई चार वर्गमा वर्गीकरण गर्दै सरकारले इम्बोस्ड नम्बर प्लेट जडान गर्न दुई पाङ्ग्रेका लागि २६ सय रुपैयाँ, तीन पाङ्ग्रेका लागि २९ सय रुपैयाँ, साना सवारीका लागि ३२ सय रुपैयाँ र ठूला सवारीका लागि ३६ सय रुपैयाँ शुल्क तोकेको छ ।

बस, मिनिबस तथा मिनिट्रक, क्रेन, डोजर, एस्काभेटर र ट्रक गरी गत फागुनसम्म दर्ता भएका ठूला सवारी साधनको सङ्ख्या दुई लाख २६ हजार ९४० रहेको छ । यस्ता सवारीमा इम्बोस्ड नम्बर जडान गर्दा राज्यले ८१ करोड ६९ लाख ८४ हजार रुपैयाँ असुल्नेछ ।

त्यस्तै सोही अवधिसम्म दर्ता भएका पाँच लाख ८३ हजार साना सवारीबाट एक अर्ब ८६ करोड ५६ लाख २६ हजार रुपैयाँ, एक लाख ३१ हजार ८६१ तीन पाङ्ग्रे सवारीबाट ३८ करोड २३ लाख ९६ हजार ९०० रुपैयाँ र दुई पाङ्ग्रे सवारीबाट १० अर्ब दुई करोड ४५ लाख २० हजार रुपैयाँ गरी १३ अर्ब ३१ करोड दुई लाख रुपैयाँ उठाउने सरकारी योजना छ ।

पुरा समाचार पढ्नुहोस्

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters